काठमाण्डौ । नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको ब्ल्याइड डेटको उपाधि चर्चित जोडी शिलु र गोल्डीले जीतेका छन ।
विगत लामो समय देखि प्रशारणमा आइरहेको यो कार्यक्रममा तीन जोडी फाइन्लमा पुगेका थिए । त्यस मध्य शिलुको जोडीले उपाधी जीतेको हो । त्यस्तै नर्वदाको जोडीले भने बेष्ट कपलको उपाधि जित्न सफल भएको छ । हेर्नुहोस कार्यक्रमको पुरै भाग