काभ्रेपलाञ्चोक, २७ मङ्सिर (रासस) : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा...}
काठमाडौं । साताको तेस्रो दिन फेरी शेयर बजारमा सामान्य ओरालो लागेको छ । यो साताको दोस्रो दिन दोहोरो अकंले सुधार आएको शेयर बजार फेरी तेस्रो दिनमा भने ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ ह...}
काठमाडौं - एसियन हाइड्रोपावरको आज मंगलबार मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख...}
काठमाडौं । जाजरकोटमा जीप दुर्घटनामा परेको छ । आइतबार दिउँसो साढे ४ बजे भएको दुर्घटनाबाट ८ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु जनाइएको छ ।
विकट क्षेत्र भएका कारणले घटना क्षेत्रमा प्रह...}
काठमाण्डौ । लोक दोहोरीमा इतिहास बनाउन सफल गीत सालको पातका गायक कुलेन्द्र विश्वकर्माको नयाँ गीत फुलको चोली आउने खवरले दर्शक,स्रोता उत्साहित भएका छन ।
यस अघि जिम्माल बाको आँगनी जस्तो सदाबहार चर्चित गीतमा सहकार्य गरिसकेका कुशल सर्जक एकनारायण भण्डारीसँगको सहकार्यमा विश्वकर्माले नयाँ गीत सार्वजन...}
काठमाण्डौ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्याण्ड लगायतको देशमा अध्ययन वा रोजगारीका लागि जाने युवाका लागि बागलुङमा अध्ययन गर्न पाइने भएको छ ।
धौलागिरि मोर्डन इन्स्चिच्युटले ग्रेस इन्टरनेशनल एजुकेसन संस्थाको सहकार्यमा यो काम थालेको हो । आइतवार एक कार्यक्रमका बीच उक्त संस्थाको कार्य...}
काठमाडौंँ - साताको दोस्रो दिन आएर शेयर बजारमा सुधार आएको छ । केहि दिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार भने सुधार आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर...}
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज ९मंसिर २६ गते० अन्तिम दिन रहेको छ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध...}
कमल ढकाल /चितवन-मानव सेवा आश्रमको आयोजनामा आइतबार साँझ क्याम्पा चौरमा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट भएको छ । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि कार्यक्रम स्थलमा बसेका बाउन्सरले आक्रमण गरेका हुन् ।
पत्रकार परिचय पत्र देखाउँदा देखाउँदै पनि आफुमाथि आक्रमण...}
काठमाडौं - लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत "आधा आधैमा" भर्खर मात्र सार्बजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द साथै सुमधुर लय सहित गीतले माया प्रेमलाई विषय बनाएको छ । यस अघिका गीतमा जस्तै यो गीतमा पनि अधिकारले उत्कृष्ट शब्द कोरेका छन् भने सोही अनुसारको लय समेत...}