काठमाडौंँ - ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल...}
काठमाडौंँ -प्रतिनिधिसभा समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ६९ हजार ७५६ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म नेकपा एमालेले २८ लाख १० हजार ४४१ मत पाएको छ भने नेपाली कांग्रेसले २६ लाख ८४ हजार ६५७ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ६३ हजार ७६० मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पा...}
काठमाडौंँ - सुपर मादी हाइड्रोपावर लिमिटेडले भोलि अर्थात मंसिर २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर...}
काठमाडौंँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम...}
काठमाडौंँ - एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २७ गते, मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका ला...}
काठमाडौं - पहिलो पटक विदेशमा रहेका नेपालीहरुको लागि निष्कासन गरिएको आइपीओमा समेत अधिक आवेदन परेको छ ।
कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३ करोड १० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर १८ गते) सम्म ५७१ जनाले ३ लाख...}
काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से करिब स्थिर भएर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २।१६ अंक बढेर १९६३।२२ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स १।१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।७० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०।४८ अंक घटेको छ।
यस दिन २४३ स्टकको २६ हजार १५० पटकको कारोब...}
काठमाण्डौ । युवा गायक विष्णु पाण्डे र प्रमोद भुषालको आवाज रहेको नयाँ गीत मध्य रात भर्खर मात्र सार्वजनिक भएको छ ।
यी युवाहरूले एक प्रेमीसँगको रोमाञ्चित रात कस्तो हुन्छ भन्ने विषय गीतमा उठाएका छन । गीतको अडियो निकै उत्कृष्ट बनेको छ भने भिडियो भने सामान्य छ ।
गीतलाई प्रमोद भुसालले ल...}
काठमाडौ- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि मंसिर २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क...}
काठमाडौंं - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो ।...}