बिरु र अस्मिताको आवाजमा सेतो कमेरो,दर्शक स्रोताको मन जित्दै ( भिडियो सहित )

काठमाडौं - विदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर आफ्नो उपस्थिति जनाई रहने गायक साथै सर्जक विरु कार्कीको नयाँ गीत " सेतो कमेरो" भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो समेत निकै मेहनतका साथ बनाइएको छ । 

विरु कार्की र अस्मिता डल्लाकोटीको आवाज रहेको गीतमा शब्द भने कृष्ण बस्यालको रहेको छ साथै लय सिर्जना गायक कार्की आफैले गरेका छन् । 

विरु कार्कीको निर्देशन र अभिनय रहेको गीतमा उनलाई अभिनयमा प्रतिमा कार्कीले साथ दिएकी छन् । 

 

 

प्रतिक्रिया