काठमाण्डौ । सरकारी कर्मचारीहरूबाट शेयर बजारमा बढ्दो लगानीलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले कडा कदम चालेको छ। यस क्रममा, सरकारले आइतबारदेखि नै सम्पूर्ण सरकारी कार्यालयहरूलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ।
यसअघि भदौ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान...}
काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा मंगलबार पनि जारी रह्यो। यस दिन परिसूचक मात्रै घटेन, कारोबार रकममा पनि २ अर्बभन्दा धेरैको गिरावट आयो। कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घट्दा नेप्सेमा गिरावट देखिएको हो।
यस दिन परिसूचक १३ अंकले घटेर समग्र बजार २,६३२ विन्दुमा पुगेको छ। २२८ कम्पनीका शे...}
काठमाडौं: बैंकहरूको ब्याजदर निरन्तर घट्दो क्रममा छ। पछिल्लो महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ०.२५ प्रतिशतले घटेको छ। साउन महिनाको तुलनामा भदौमा औसतमा आधार दर ७.९२ प्रतिशतमा झरेको हो। यसअघि साउनमा २० वाणिज्य बैंकहरूको औसत आधार दर ८.१६ प्रतिशत थियो।
यस अवधिमा सबैभन्दा कम स्टान्डर्ड च...}
काठमाडौं — रेस्टुरेन्ट, बार, होटल, र लजहरूमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने भएको छ। आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फि...}
काठमाडाैं - काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदो मिसिएको पहिरो खसेर अवरुद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरी निरीक्षक हेम थपलियाका अनुसा...}
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताउनुभएको छ ।
बीपी ट्रस्टद्वारा सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...}
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयका कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र छुट्याउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्र लिन निर्देशन दिएका हुन्।
यसअघि सरकारी कर्मच...}
काठमाडौं । नेप्सेमा गिरावटको क्रम सोमबार पनि जारी रह्यो। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो साता नेप्सेमा खासै उत्साह नदेखिएकोमा यो हप्ता पनि त्यसले निरन्तरता पाएको छ।
आज परिसूचक ५५ अंकले घटेर बजार २,६४६ विन्दुमा आएको छ, भने कारोबार रकम घटेर ९ अर्ब ४३ करोडमा सीमित भएको छ। कारो...}
काठमाण्डौ । बीमा कम्पनीहरू र लघु बीमा कम्पनीहरूको विस्तार भए पनि बीमा कवरेज विस्तारै घट्दै गएको देखिएको छ। नेपाल बीमा प्राधिकरणको चालु आर्थिक वर्षको साउन महिनासम्मको तथ्यांक अनुसार बीमा दायरा ४४ प्रतिशतबाट घटेर ४२.७० प्रतिशतमा झरेको छ। म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमालेखलाई समावेश गर्द...}
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली, र...}