नवलपुरको कावासोतीस्थित बालुवाडाँडामा सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बा.प्र.०७ ०० १ ज.००२० नम्बरको जीप शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा बुलिङटारकी पवित्रा मस्रांगी र उनका भाइ पवनको मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका...}
काठमाडाैं - अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले मुलुकको अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय आर्थिक सुधार आयोग गठनदेखि आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयनसम्मका कार्यहरू अघि बढाएको छ।
मन्त्रालयका प्रवक्ता महेश भट्टराईले निजी क्ष...}
काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको हो। सहकारी ठगीको मुद्दामा एकैपटक यति धेरै व्यक्तिको पक्राउ आदेश जारी गरिएको यो पहिलो पटक...}
काठमाडाैं - व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रवार सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय अमेरिकी डलरभन्दा माथि पुगेको छ।
इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई...}
काठमाडौं - न्यूयोर्कमा जारी गरिएको नयाँ प्रतिवेदन अनुसार, विश्वभर १ अर्ब १० करोड मानिस चरम गरिबीमा छन्, जसमा ४५ करोड ५० लाख मानिस द्वन्द्वग्रस्त देशमा बसोबास गर्छन्। द्वन्द्व र अस्थिरताका कारण गरिबी घटाउने प्रयासहरूमा ठूलो बाधा पुर्याइरहेको छ।
सन् २०२४ को बहुआयामिक गरिबी सूचकांक (एमपीआइ) अनु...}
काठमाडाैं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा ६१ अर्ब ६६ करोड रुपैयाँले कम हो। अर्थ मन्त्रालयले पहिलो तीन महिनामा ३ खर्ब ९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। साउनमा १ खर्ब २० अर्ब ५१ करोड, भदौमा ९२...}
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो ।
काठमाडाैं - नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड...}
काठमाडाैं - कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले अब राष्ट्र बैंकको अनुमति नलिईकनै बैंक खाता रोक्का वा फुकुवा गर्न सक्ने नयाँ व्यवस्था लागू भएको छ। बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा असोज २९ मा गरिएको पहिलो संशोधनसँगै यो सम्भव भएको हो। विनियमावली गत असोज १ गतेदेखि लागू भएको थियो।...}
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष तर्जुमा गरेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक मस्यौदा २०८०’ मन्त्रिपरिषद्मा पेश गरेको छ। सर्वोच्च अदालतको निर्देशनअनुसार फास्ट ट्र्याकमा अघि बढाइएको विधेयकमा सुझाव र विश्लेषणका आधारमा अन्तिम रूप दिइएको मन्त्र...}
काठमाडाैं - बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २,७४२.८८ विन्दुमा बन्द भएको छ। आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले वृद्धि भएको छ भने इस्टर्न...}