काठमाडौँ — प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ दिइँदैछ। चार दिनसम्म मनाइने यो पर्व बुधबार कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो, जुन शनिबार उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ।
धार्मिक मान्यता अनुसार, सूर्...}
काठमाडौँ — बचत तथा ऋण कारोबारमा संलग्न समस्याग्रस्त सहकारी संस्थाको वास्तविक अवस्था बुझ्न सातै प्रदेशमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरिने भएको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बुधबार बसेको सरोकारवाला निकायका पदाधिकारी तथा प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सहकारी...}
काठमाडौँ-तिहार विदा पछि लगातार तेस्रो दिन बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। लगातार घटिरहेको बजारले आज पनि उही प्रवृत्ति दोहोर्याउँदै १.८८ अंक घटेर २६७५.५१ बिन्दुमा पुग्यो। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले घट्यो, फ्लोट इण्डेक्स ०.१६ अंकले, र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंकले घटेक...}
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा तीव्रता ल्याउन अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूसँगको बैठकमा औसतभन्दा माथि उठेर कार्य गर्ने र मातहतका कर्मचारीहरूलाई सक्रिय बनाउन जोड दिए।
अर्थमन्त्री पौडेल...}
काठमाडाैं - महापर्व छठको दोस्रो दिनको अवसरमा आज बर्तालुहरू 'खरना' विधिमा जुटेका छन्। पर्वको पहिलो दिन मङ्गलबार कात्तिक शुक्ल चौथीका दिन 'नहाय–खाय' विधि सम्पन्न गरेपछि आज कार्तिक शुक्ल पञ्चमीमा 'खरना' को तयारी भइरहेको हो।
आज बिहान पवित्र स्नान गरेर बर्तालुहरूले दिनभरि...}
काठमाडाैं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ, जसलाई "दीपक मनाङ्गे" भनेर चिनिन्छ,लाई पाँच वर्ष कैद सजाय सुनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार मनाङ्गेमाथि ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै अदालतले यो सजायको निर्णय गरेको हो।
मनाङ...}
काठमाडौं – तिहारपछिको पहिलो दिनको शेयर बजार कारोबारमा नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। मंगलबार नेप्से ०.२५ अंकले घट्दै २६७७ बिन्दुमा पुगेको हो। आज कुल ४७ हजार ५ सय १५ पटक शेयर कारोबार भई ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयरको किनबेच भएको छ।
कारोबारमा ११३ कम्पनीको शेयर मूल्यमा वृद्धि भए...}
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले लगेको रकममा वृद्धि भएको छ भने नेपालमा पढ्न आउने विदेशी विद्यार्थीहरूले खर्च गरेको रकम घटेको पाइएको छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार साउन र भदौ महिनामा वैदेशिक अध्ययनका लागि करिब २८ अर्ब रु...}
काठमाडौँ - तिहार पर्व समाप्त भएपछि अहिले तराई–मधेसका विभिन्न ठाउँहरूमा छठ पर्वको उल्लास सुरु भएको छ। वीरगञ्जसहितका स्थानहरूमा कात्तिक शुक्लपक्षको चौथी तिथिबाट विधिवत् रूपमा छठ पर्व आरम्भ भएको छ, जसलाई सन्तान प्राप्ति, रोग निदान, र पारिवारिक कल्याणका लागि महत्वपूर्ण मानिन्छ।
साझा संस्कृतिका...}
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।
काठमाडौँ - रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे ह...}