काठमाडौं – नेपाली बजारमा अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। यो लगातार चौथो दिन डलरले नयाँ उचाइ बनाएको हो। सन् २०२५ को प्रारम्भदेखि डलरले दैनिक रूपमा रेकर्ड तोड्दै आएको छ।
नेपाल राष्ट्र बैंकले पुस २० गतेका लागि अमेरिकी डलरको बिक्री दर १३७ रुपैयाँ ५४ पैसा र खरिद दर १३६ रुपैय...}
काठमाडौं - धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूले अद्यावधिक विवरणअनुसार कर्मचारीदेखि सर्वसाधारणसम्मका लागि कुल ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन आवेदन गरेका छन्।
हाल बोर्डको विवरणले आईपीओ स्वीकृतिको प्रक्रिया निकै सुस्त गतिमा अगाडि बढ...}
काठमाडौँ – नेपाली संगीत क्षेत्रमा विरहका गीतमार्फत ख्याति कमाएका लोकप्रिय गायक तथा सर्जक कुशल बेलबासेको नयाँ गीत ‘छैन सुख भो’ सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। गीतले चौतर्फी चर्चा बटुलिरहेको छ।
उत्कृष्ट शब्द र सुमधुर लय सिर्जनासहित तयार पारिएको यस गीतल...}
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज पुस १९ गते शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार यस एफपीओमा कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका थिए । जस मध्ये १६ लाख ८७ हजार ७ सय ७४ ज...}
युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस ११ गते १ अर्ब २३ करोड रुपैयाँ बराबरका १ करोड २३ लाख कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको हो। यस कार्यका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।
बोर्डबाट अ...}
काठमाण्डौं - सन् २०२५ को सुरु भएदेखि डलरको मूल्य दैनिक नयाँ उचाइमा पुग्दै छ। नेपाल राष्ट्र बैंकका अनुसार आज तेस्रो दिन पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा र खरिददर १३६ रुपैयाँ ९१ पैसा कायम भएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात् बिहीबार डलरको...}
नेपालको बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आइतबार बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ८४ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा जम्मा गरेका छन्। यसमध्ये १ खर्ब २२ अर्ब ५ करोड एसडीएफमार्फत र ६२ अर्ब ५ करोड निक्षेप संकलन उपकरणमार्फत जम्मा गरिएक...}
बझाङको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको जिप बिहीबार राति धमेना नजिकै दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईका अनुसार दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
दुर्घटनामा कति जना सवार थिए भन्ने...}
काठमाडौं–नेपालको वित्तीय क्षेत्रमा ग्लोबल आइएमई बैंक हरेक सूचकमा अग्रस्थानमा छ । बैंक बिहीबार १८औं वसन्त पार गरेर १९औं वर्षमा प्रवेश गरेको । २०६३ सालमा स्थापना भएको ग्लोबल बैंकले २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर मुलुककै सबैभन्दा ठूलो बैंक बनेको छ ।
धेरै वित्तीय संस्थासँग मर्जर तथा...}
काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो वृद्धि सहित ४.६३ अंकले उकालो लागेर ३५८६.२३ विन्दुमा पुगेको छ। नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ। बुधबारको साढे ३ अर्ब रुपैयाँको तुलनामा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर क...}