काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) चैत ५ गते मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहान ८:३० बजे काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँट गर्ने तयारी गरिएको छ।
यस आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन पर...}
काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सबै सामग्री सम्बन्धित जिल्लाहरूमा पठाइसकिएको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, गत वर्षको तुलनामा परीक्षा...}
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने बाटो खुला गरिदिएको छ।
ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले गठन गरेको एक समितिलाई काम रोक्न आदेश दिँदै सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो। मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनको विद्युत म...}
मुस्ताङ – प्रभु बैंक लि. गण्डकी प्रदेशले चैत्र २, २०८१ मा थासाङ गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र आम नागरिकलाई बचत गर्न, बजेटिङ गर्न र ल...}
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट देखिएको छ। बजार २१.६३ अंकले घटेर २,७१४.८५ विन्दुमा झरेको छ, जसले ०.७९ प्रतिशतको गिरावट दर्शाउँछ।
आजको कारोबारमा नेप्से बजार खुलेदेखि नै गिरावटतर्फ उन्मुख देखिएको थियो। शुरुआती समयमा नै तीव्र गिरावटपछि बजार केही सम्हालिए पनि सम...}
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच उम्मेदवारलाई चैत ६ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइएको छ।
सिइओ नियुक्तिका लागि खुलेको प्रतिस्पर्धामा आवेदन दिएका १० जनामध्ये पाँच जना अन्तिम सूचीमा छनोट भएका हुन्। छनोट स...}
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यसको प्रकृतिबारे अझै प्रश्न बाँकी रहेको भन्दै केही कडा सर्तहरू अघि सारेका छन्।
अमेरिकासँग यो साताको सुरुवातमा ३० दिने युद्धविरामका लागि युक्रेन सहमत भएको दाबी गरेपछि पुटिनले प्रतिक्रिया दिएका हुन्।...}
काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) १८ अर्ब रुपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा गैरबैं...}
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ भने लुम्बिनी प्रदेशसहित अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। बाँकी भू–भागमा मौसम स...}
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ५ घटेर रु १६३ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ४ घटेर रु १५१ निर्धारण गरिएको छ।
नयाँ मूल्यहरू २०७९/१२/०२ (मार्च १६, २०२५) को राति १२:०१ बजेबाट लागू हुने निगमले जनाएक...}