पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा हालसम्म ४३.३४ प्रतिशत भौतिक प्रगति भएको छ। कुल ३८.८८ किमी दूरी रहेको यस खण्डमा २९.४७ किमी सडक कालोपत्र भइसकेको छ। आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चार लेनको उक्त सडकमा १५.३२ किमी दुईतर्फी र १४.१५ किमी एकतर्फी कालोपत्र गरिएको छ।
सडक निर्माणको म्याद...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक राजन कार्कीको नयाँ गीत ‘तिम्रै माया पियारो’ सार्वजनिक भएको छ। पोखरालाई कर्मथलो बनाउँदै आएका कार्कीको यस गीतले सार्वजनिक भएसँगै व्यापक चर्चा पाएको छ।
‘पोखरामा घाम लाग्यो घमाइलो’ जस्ता लोकप्रिय गीत प्रस्तुत गरिसकेको सोही टिमल...}
काठमाडौँ। नेपाली संगीत क्षेत्रमा दुई दशकदेखि सक्रिय गायक तथा सर्जक तेजश रेग्मीले नयाँ गीत ‘पानी बाराबार’ सार्वजनिक गरेका छन्। माया प्रेममा विछोड हुने जोडीको कथा प्रस्तुत गरिएको यो गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गायक तेजश रेग्मी र गायिका देवी घर्तीको सुमधुर आवाजमा तयार भएको...}
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल १० खर्ब ४० अर्ब ८१ करोड रुपैयाँ बराबरको अन्तर-बैंक कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा वाणिज्य बैंकहरूबीच मात्रै ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँको अन्तर-बैंक कारोबार भएको छ। त्यस्तै, अन्य वित्तीय संस्थाहर...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार पनि ठूलो गिरावट आएको छ। नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ, जहाँ ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। सोमबार १ करोड ५० लाख...}
काठमाडौं – राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर एक लाख रुपैयाँको जरिवाना तिरेका हुन्। उनले उक्त तिर्ने प्रक्रियाको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेका छन्।
शाहीले...}
काठमाडौं– चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेर ८.५५ प्रतिशतमा आएको छ भने निक्षेपको औषत ब्याजदर घटेर ४.६२ प्रतिशतमा आएको छ।
बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्न नसकेकाले कर्जाको ब्याजदर निरन्तररुपमा घटेर न्यून बिन्दुमा आएको हो। बैंकिङ प्रणालीमा निक्षेप बढेपनि कर...}
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ महानगरपालिकाले लगाएको एक लाख रुपैयाँ जरिबाना नतिर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले महानगरले पूर्वाग्रही ढंगले जरिबाना लगाएको आरोप लगाउँदै मेयर बालेन शाह राप्रपा तथा राजसंस्थाप्रति वक्रदृष्टि राख्ने व्यक्तित्व भएको बताए।...}
काठमाडौं - अमेरिकी सरकारले एमसीसी र युएसएडजस्ता परियोजनाको बजेट ९० दिनका लागि रोक्दा नेपालमा सञ्चालित महत्वपूर्ण आयोजना अवरुद्ध भएका छन्। एमसीसीमार्फत ५० करोड डलर अनुदानको योजना थियो, जसमा नेपाल सरकारले १३ करोड डलर थप्ने व्यवस्था थियो। तर, अनुदान रोकिएपछि ऊर्जा तथा सडक पूर्वाधारका विभिन्न आयोजना प्र...}
काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ। सूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको छ। १.६४ प्रतिशतको गिरावटसँगै आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ।
बजार बन्द हुँदा २४ कम्पनीको शेयर मूल्य बढेको भए पनि २१७ कम्पनीको मूल्य...}