२०८३ साउन ८, शुक्रबार
images
☰
२०८३ साउन ८, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

आगामी आर्थिक वर्षको बजेट निर्माणबारे १६ मन्त्रालयसँग अर्थ मन्त्रालयको छलफल

काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी छलफल १६ वटा मन्त्रालयसँग सम्पन्न गरेको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेसँगै मन्त्रालयले बजेट निर्माण प्रक्रिया अन्तर्गत प्राथमिक चरणका बैठकहरू टुंग्याएको हो। छलफलका क्रममा उपप्रधानमन्त्री...}

पुरा पढ्नुहोस्

निर्देशनमा निखारिँदै निशान, अभिनयमा चम्किँदै शिशिर: सार्वजनिक भयो ‘पानी खोलीको’ (भिडियो सहित)

काठमाडौं – उत्कृष्ट शब्द र सङ्गीत रहेको नयाँ गीत पानी खोलीको सार्वजनिक भएको छ। देवी घर्ति र कुशल बेलबासेको सुमधुर आवाज रहेको यस गीतले माया–प्रेमलाई विषय बनाएको छ। गीतका शब्द पुष्पल शर्माले लेखेका हुन् भने सङ्गीत कुशल विश्वकर्माले दिएका छन्। अडियो जस्तै भिडियो पक्षमा पनि निर्माण टिमले...}

पुरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट ए...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालन हुने, नयाँ एयरलाइन्स थपिने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि अब विमानस्थल बन्द गर्न नपर्ने भएको छ। हाल राति पूर्ण रूपमा उडान अवरुद्ध गरी मर्मत गरिँदै आए पनि आगामी चैत १९ (अप्रिल १) बाट कुनै पनि उडान रोक्न नपर्ने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। धावनमार्गभन्दा...}

पुरा पढ्नुहोस्

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ४१.६७ अंकले वृद्धि भई २६६३.५४ विन्दुमा पुगेको छ। बुधबार ३९ अंकले उकालो लागेको बजारमा आज थप सुधार देखिएको छ। बजार १.५८ प्रतिशतले बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ, जसअनुसार ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता...}

पुरा पढ्नुहोस्

विष्णु खत्रीको छोराको पनि बाबुको जस्तै सुमधुर आवाज,नयाँ गीत "टेन्सन नै टेन्सनमा" सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएका गायक विष्णु खत्रीको नयाँ गीत "टेन्सन नै टेन्सन" भर्खरै सार्वजनिक भएको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्राका क्रममा उनले दर्जनौं सुपरहिट गीत दर्शकसमक्ष प्रस्तुत गरिसकेका छन्। यस नयाँ गीतमा लय तथा शब्द सङ्कलन स्वयं खत्रीले गरेका छन्। गीतमा विष्णु खत्र...}

पुरा पढ्नुहोस्

गरिब जनतालाई ३० युनिटसम्म विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं – सरकारले ३० युनिटसम्म विद्युत् उपभोग गर्ने निम्न आय भएका उपभोक्तालाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आर्थिक रूपमा कमजोर नागरिकलाई राह...}

पुरा पढ्नुहोस्

काठमाडौंमा युवकको विभत्स हत्या: टाउको काटिएको अवस्थामा शव फेला

काठमाडौं - महालक्ष्मी नगरपालिका-४, ओचु हाइटमा बुधबार राति एक युवकको विभत्स हत्या भएको छ। राति करिब १० बजे गणेश मन्दिर नजिकै टाउको काटिएको अवस्थामा युवकको शव फेला परेको हो। घटनाबारे जानकारी पाएपछि सातदोबाटो प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा प्रहरीले व्यक्तिगत रिसइबी...}

पुरा पढ्नुहोस्

सरकारी निर्णयविरुद्ध कुलमान घिसिङको सर्वोच्चमा रिट

काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रि...}

पुरा पढ्नुहोस्

नेप्सेमा ४० अंकको उछाल, कारोबार रकममा भने गिरावट

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेखनीय सुधार देखिएको छ । नेप्से सूचक ४०.४७ अंकले अर्थात् १.५६ प्रतिशतले बढ्दै २६२३.२१ विन्दुमा पुगेको छ । तर, कारोबार रकम भने मंगलबारको तुलनामा केही घटेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भए पनि बुधबार ४ अर्ब २० करोड ४४ लाख...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १७१
  • १७२
  • १७३
  • १७४
  • १७५
  • १७६
  • १७७
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit