काठमाडौं । सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षीय बैठकमा भूमि अध्यादेशलाई प्रतिस्थापन विधेयकको रूपमा अघि बढाउने स्थिति नभएकाले फिर्ता लिने सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख स...}
सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा अचानक भएको भीषण आगलागीमा फसेका ११ जनालाई सकुशल उद्धार गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रका अनुसार उद्धार गरिएकामध्ये ८ जना पुरुष र ३ जना महिला रहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा डोरीको सहायताले उनीहरूको उद...}
नेपालले पछिल्ला आठ महिनामा झण्डै ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर बिक्री गर्दा खानेतेल निर्यातमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार तथ्यांकअनुसार ग...}
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई जिम्मेवारी दिएको हो। सरकार र घिसिङबीच लामो समयदेखि समन्वय नमिलेपछि उनलाई हटाउने निर्णय गरिएको बताइएको छ।
घिसिङको नेतृत्वमा प्राधिकरणले...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि सडकदेखि सामाजिक सञ्जालसम्म विरोध भइरहेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनका समर्थकहरू सडक आन्दोलनमा उत्रिएका छन्। मंगलबार नेकपा एकीकृत समाजवादीका युवाहरूले काठमाडौंमा...}
काठमाडौं, जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगरप्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग मंगलबार शिष्टाचार भेट गरेको छ ।
मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको प्रतिनिधि मण्डलको टोलीले जापान र नेपालको संस्कृति,पर्यटन लगायतका विषयमा...}
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली लोकप्रिय सर्जक कस्तुप पन्तको उत्कृष्ट शब्द सिर्जनामा आधारित नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ भर्खरै सार्वजनिक भएको छ।
लोक तथा आधुनिक दुवै विधामा अब्बल सर्जक मानिने पन्तले आफ्नो पछिल्लो गीतमा माया–प्रेममा विछोड भोग्ने प्रेमीहरूको क...}
काठमाडौं - मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । नेप्से सूचक २५८४.८८ मा पुगेको छ। यस दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। विशेषगरी, नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको वित्तीय अवस्था कमजोर भए पनि मूल्य उच्च पुगेपछि लगानीकर्ताले एक्जिट ल...}
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले महानगरका कर्मचारीलाई तलब नदिए सरकारलाई कडा कदम चाल्ने चेतावनी दिएका छन्।
सोमबार राति सामाजिक सञ्जालमार्फत उनले काठमाडौँ महानगरपालिकाका सरसफाई कर्मचारीले तीन महिनादेखि तलब नपाएको उल्लेख गर्दै सरकारको दम्भका कारण यस्तो अवस्था आएक...}
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलमानकै कारण लोडसेडिङ हटेको दाबी गर्दै स...}