काठमाडौं — एनआईसी एसिया बैंकले सोमबार (चैत २५ गते) देखी आफ्नो नयाँ ऋणपत्र ‘७% एनआईसी एसिया डिबेन्चर २०९१’ को बिक्री खुला गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कूल ५० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो।
जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई निष्कासन गरिँद...}
काठमाडौं — साउथ इन्डियन गीतजस्तै आकर्षक नृत्य रहेको एक नेपाली लोकदोहोरी गीत ‘जुन तारा झिलिमिली’ सार्वजनिक भएको छ। गीतको भिडियो तथा संगीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान खिच्न सफल भएको छ।
हाल नेपाली सांगीतिक क्षेत्रमा देखिएको चलायमानतामा विदेशमा बसोबास गर्ने नेपालीहरूको उ...}
काठमाडौँ — पछिल्लो साताभरि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा अग्रस्थानमा रहेको काठमाडौंमा वायु प्रदूषण भयावह बनेको छ। गत मंगलबार र शुक्रबार काठमाडौं क्रमशः पहिलो स्थानमा रहे पनि सरकारको तर्फबाट प्रदूषण नियन्त्रणका लागि कुनै ठोस प्रयास गरिएको देखिएको छैन। विगत १७ वर्षदेखि पेट्रोल र डिजेल ब...}
काठमाडौँ — वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याका कारण उपचाररत अवस्थामा आइतबार राति काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो। भक्तपुरको ताथलीमा १९८५ साउन २९ मा जन्मिएका पत्रकार रिसालले शरीरलाई अध्ययनका लागि पाटन अस्पतालला...}
काठमाडौं — विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकमूलक आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ। चैत्र २० गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत शिक्षकहरुले आज सिठ्ठी फुक्दै विरोध प्रदर्शन गरेका छन्।
सरकारको ध्यानाकर्षण गराउन भन्दै आन्दोलनकारी शिक्षकहरुले राजधानीका विभिन्न स्थानमा र्याली गर्दै स...}
काठमाडौं — पछिल्लो पाँच वर्षमा डिजिटल प्रविधिको तीव्र विकास र कोभिड–१९ को प्रभावपछि नेपालमा डिजिटल भुक्तानीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। स्मार्टफोनको सहज पहुँच, इन्टरनेट सेवाको विस्तार र मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, वालेट, इन्टरनेट बैंकिङ जस्ता सुविधाहरूको बढ्दो प्रयोगले गर्दा स...}
काठमाडौं — भगवान् श्रीरामको जन्मोत्सवका रूपमा मनाइने रामनवमी पर्व आज आइतबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याको सुपुत्रका रूपमा जन्मिएका श्रीराम विष्णुको सातौँ अवतार मानिन्छन्। चैत्र शुक्ल नवमीका दिन पुनर्वसु नक्षत्रमा कर्कट लग्नसहित वृहस्पति,...}
काठमाडौं — विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार गर्दै चौथो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको छ। बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौंमा भेला भई माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन्।
शिक्षकहरूको आन्दोलनक...}
परासी — बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन रोक्दै सडक विस्तारको काम अघि बढाइने भएको छ। हाल सो क्षेत्रमा पहाड कटान, पर्खाल निर्माण तथा कल्भर्ट निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, जसका कारण दैनिकजसो सवारी जामको समस्या देखिएको छ भने यात्रुहरूलाई घण्ट...}
काठमाडौं । हाल जापानमा बसोबास गरिरहेकी समाजसेवी कल्पना क्षेत्रीले जापानी परिवारमा बुहारी भएर गएकी भए पनि छोरीजस्तै माया पाएको अनुभव साझा गरेकी छन्। नेपालबाट जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको संख्या करिब ३ लाख पुगेको छ। तीमध्ये कोही व्यवसायका लागि, कोही कामको सिलसिलामा, र कोही...}