२०८३ साउन ८, शुक्रबार
images
☰
२०८३ साउन ८, शुक्रबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

टोखाबाट बरामद २५ करोडको विदेशी मुद्रा तस्करीमा राजनीतिक संलग्नता

काठमाडौं । टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करी प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ। युरो र अमेरिकी डलर तस्करीको अनुसन्धानमा सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता नारायण पौडेलको संलग्नता पुष्टि भएको छ। उनका भाइ तथा २०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्ष भएका राजकुमार...}

पुरा पढ्नुहोस्

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन आजेदखि, चैत २६ सम्म आवेदन दिन सकिने

काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप एफपीओ ९थप सार्वजनिक निष्कासन० जारी गरेको छ। संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरका ५१ हजार २९२।५ कित्ता सेयर निष्कासन गर्न लागेको हो, जसको प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,...}

पुरा पढ्नुहोस्

तीनकुने घटनाः २५० राउन्ड गोली प्रहार

काठमाडौं – प्रहरी प्रशासनले तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्वीकार गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले प्रदर्शन हिंसात्मक बनेपछि गोली चलाउनुपरेको स्पष्ट पारे। प्र...}

पुरा पढ्नुहोस्

सेयर बजार २५ अंकले बढ्दा नेप्से २७०१ विन्दुमा, कारोबार रकम भने घट्यो

काठमाडौं - सेयर बजार बुधबार २५.३१ अंकले बढ्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७०१.४८ विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार १६.९५ अंकले घटेको नेप्से त्यसअघि लगातार तीन दिनसम्म बढेको थियो। आइतबार नेप्से २९.८२ अंकले बढ्दा गत बिहीबार ४१.४३ अंक र बुधबार ३९.१३ अंकले उक्लिएको थियो। बुधबार सेयर बजारमा सु...}

पुरा पढ्नुहोस्

मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसमा ५०० रुपैयाँसम्मको निःशुल्क

काठमाडौं – अब मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बुधबार एक सूचना जारी गर्दै रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गरेको जानकारी दिएको छ। नयाँ व्यवस्थाअनुसार मोबा...}

पुरा पढ्नुहोस्

भाटभटेनीमा तोडफोड र लुटपाट : सुरक्षागार्ड पराजुलीलाई सम्मान, ५ लाख रुपैयाँसहित बढुवा

काठमाडौं – गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाटका कारण ७० लाखभन्दा बढीको क्षति भएको छ। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका अनुसार लुटेराहरूले फलफूल, बियर, वाइन, राइसकुकर, फ्रिज लगायतका सामान लुटेर लगेका थिए। घटनाका क्रममा भाटभटे...}

पुरा पढ्नुहोस्

औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू खुशी भएका छन्। फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले औद्योगिक क्षेत्रमा लोडसेडिङ समस्या समाधानमा प्राधिकरणको पहलप्रति आभार व्यक्त गरेको छ। एसोसिएसनका अनुसार विगतमा...}

पुरा पढ्नुहोस्

गुजरातको पटाका कारखानामा विस्फोट, २१ जनाको मृत्यु

गुजरातको बनासकाँठा जिल्लाको डीसास्थित एउटा पटाका कारखाना र गोदाममा मंगलबार भीषण आगलागी भएको छ। यस घटनामा कम्तीमा २१ जनाले ज्यान गुमाएका छन्। बनासकाँठाका प्रमुख जिल्ला अधिकारी ९कलेक्टर० मिहिर पटेलका अनुसार हालसम्म १९ जनाको पहिचान भइसकेको छ। बाँकी मृतकको पहिचानका लागि डीएनए परीक्षणको सहारा लिइँदैछ...}

पुरा पढ्नुहोस्

सञ्चारकर्मी तथा गायक सिँहको "पोखरामा" विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ को उत्कृष्ट सूचिमा

काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गत युगल गायनमा सञ्चारकर्मी तथा कलाकार सञ्जन कुमार सिँहको पोखरामा गीत उत्कृष्टको सूचीमा परेको छ। गायक सिँहले आफ्नो सिर्जना मनोनयनमा परेकोमा खुशी व्यक्त गर्दै आर्थिक सन्देशसँगको कराकानीमा सर्वोत्कृष्ट...}

पुरा पढ्नुहोस्

विद्युत् प्राधिकरणका पूर्वप्रमुख घिसिङ र शाक्यको रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा नियुक्ति र बर्खास्तीसम्बन्धी हितेन्द्र शाक्य र कुलमान घिसिङले दायर गरेको रिटमाथि मंगलबार सम्पन्न हुन नसकेको सुनुवाइ बुधबार पनि निरन्तरता पाउने भएको छ। न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको रिटमा बहस नसकिएप...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १६७
  • १६८
  • १६९
  • १७०
  • १७१
  • १७२
  • १७३
  • ...
  • १२०६
  • १२०७
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit