२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

सुप्रिम सहकारी प्रकरण : रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रुपन्देहीको बुटवलस्थित उच्च अदालत तुलसीपुरको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी घोटालासम्बन्धी मुद्दामा थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत रुपन्देहीको निर्णयलाई बदर गर...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओली र मोदीबीच आत्मीय भेट, सम्बन्ध थप प्रगाढ भएको विश्वास

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटलाई आत्मीय, सार्थक र सकारात्मक भएको बताएका छन्। थाइल्याण्डमा सम्पन्न बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) को छैटौँ शिखर सम्मेलनपछि दुई नेताबीच भेटवार्ता भएको हो। प्रधा...}

पुरा पढ्नुहोस्

बाराको यातायात कार्यालयमा अनियमितता : प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण आवश्यक

बारा, २२ चैत । बाराको यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता र गैरकानुनी असुली चलिरहेको खुलेको छ। गौरस्थित कार्यालयमा रहँदा अनियमितता मच्चाएका अरबिन्द दास अहिले बाराको कार्यालयमा पुनः सक्रिय भएको पाइएको छ। स्थानीय नागरिक र समाचार स्रोतका अनुसार, दासले यातायात कार्यालयमा सेटिङ मिलाएर अवैध रूपमा...}

पुरा पढ्नुहोस्

सुरुङमार्ग निर्माण २० दिनदेखि ठप्प

नागढुंगा– नेपालमा सन्तोषजनक निर्माण कति भएको आयोजनामध्ये सिस्ने खोला सुरुङमार्ग एक हो । तर स्थानीयको अवरोधका कारण पटकपटक काममा बाधा पुग्दा यो आयोजना पनि समयमै सकिनेमा शङ्का सिर्जना भएको छ।  सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य स्थानीयवासीको विरोधका कारण पछिल्लो २० दिनदेखि पूर्ण रूपमा...}

पुरा पढ्नुहोस्

कुलमान घिसिङले भने– ‘बिजुली निर्यात गरेर अर्थतन्त्रमा योगदान दियौं

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूले लोडसेडिङ अन्त्य गर्न कुनै चमत्कार होइन, इमानदार प्रयासमार्फत सम्भव भएको दाबी गरेका छन्। कार्यकाल नटुंगी नै बर्खास्त गरिएपछि पहिलोपटक शुक्रबार पत्रकार सम्मेलन गरेका घिसिङले आफ्ना उपलब्धिहरू उल्लेख गर्दै सरकारको न...}

पुरा पढ्नुहोस्

राजतन्त्र र गणतन्त्र बारे जनमत संग्रह गरौं – विप्लव

आउनुहोस विप्लपसँग इमेज च्यानलमा लिइएको अन्तरर्वातको पूरै भिडियो हेरौं ।   }

पुरा पढ्नुहोस्

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, खरिदभन्दा बिक्री गर्नेको चाप बढ्दो

काठमाडौँ — विश्व बजारमा भइरहेको आर्थिक र राजनीतिक अस्थिरताले सुनको मूल्य लगातार नयाँ उचाइमा पुर्‍याइरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। चैत महिनामा मात्र प्रतितोला सुनको मूल्य दैनिक रूपमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चैत १ गते सुनको मूल...}

पुरा पढ्नुहोस्

तेलको भाउमा ठूलो गिरावट, ट्रम्पको शुल्क नीतिपछि बजार प्रभावित

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका करिब १८० देश तथा क्षेत्रहरूसँग पारस्परिक भन्सार दर लागू गर्ने घोषणापछि अन्तर्राष्ट्रिय कच्चा तेलको बजारमा तीव्र गिरावट आएको छ। बिहीबारको कारोबार अवधिभर ब्रेन्ट क्रुड र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (WTI) क्रुड दुबैले उल्लेखनीय गिरावट व...}

पुरा पढ्नुहोस्

एक तिहाइ हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासनको तयारीमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीमध्ये करिब एक तिहाइ अर्थात् ३१ वटा कम्पनी हकप्रद शेयर निष्कासनको तयारीमा जुटेका छन्। नयाँ जलविद्युत आयोजना निर्माणमा लगानी गर्न र लिएको ऋण भुक्तानी गर्नका लागि यी कम्पनीहरू हकप्रद शेयर निष्कासनमा अगाडि बढेका हुन्। नेपाल धि...}

पुरा पढ्नुहोस्

सर्वोच्चले कुलमान घिसिङलाई पुनर्बहाली गर्ने अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पदमुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथि अन्तिम सुनुवाइपछि मात्र निर्णय हुने भन्दै तत्कालका...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १४७
  • १४८
  • १४९
  • १५०
  • १५१
  • १५२
  • १५३
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit