काठमाडौँ — शेयर बजार मापक नेप्से परिसूचक सोमबार ९.६२ अंकले घटेर २,६१०.७६ विन्दुमा ओर्लिएको छ। अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतको गिरावटसँगै परिसूचक लगातार पाँचौं दिन घटेको हो, जसले बजारमा नकारात्मक धारणा बलियो बनाएको छ।
लगातारको गिरावटले लगानीकर्ता निरुत्साहित भइरहेका बेला सोमबार ८६ कम्पन...}
काठमाडौँ — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले निर्देशनविपरीत काम गर्ने ११ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ। माघदेखि चैतसम्मको अवधिमा राष्ट्र बैंकको नियमन उल्लंघन गरेका पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनी कारबाहीमा परेका हुन्। राष्ट्र बैंकले...}
सरकार र संसद्माथि सुशासन र पारदर्शिताको दबाब बढ्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक गरेका छैनन्। यद्यपि कानुनले सार्वजनिक पद धारण गरेपछि दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान राखेको छ र विगतमा मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गर्ने...}
आज सोमबार, वैशाख २२ गते ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन सकिने अन्तिम दिन हो। विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यो आवेदन दिने अवसर कम्पनीले वैशाख ८ गतेदेखि खोलेको थियो। ट्रेड टावरले आफ्ना जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत बराबरको रकम अर्थात् ३९ कर...}
ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख क...}
काठमाडौं — चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकिङ प्रणाली अत्यधिक तरलताको मारमा परेको छ। नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डअनुसार कर्जातर्फ निक्षेपको अधिकतम ९० प्रतिशत (सिडी रेसियो) र न्यूनतम २० प्रतिशत (एनएलडी रेसियो) कायम गर्नुपर्नेमा हाल वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ७...}
काठमाडौँ । सेयरको ओरालो यात्राले आज निरन्तरता पाएको छ । यसदिन नेप्से परिसूचक १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको सेयर १.३५...}
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा अघिल्लो वर्ष प्रभावशाली उपस्थिति जनाएका गायक तथा सर्जक प्रेम सापकोटा 'सोनु' नयाँ वर्षको सुरुवातसँगै आफ्नो सृजनात्मक यात्रालाई निरन्तरता दिएका छन्।
गत वर्ष तीज गीतसहित विभिन्न सिर्जनामार्फत चर्चा कमाएका सापकोटाले हालै मात्र ‘कुरौटे’ शी...}
गत साता सेयर बजार मापक नेप्से परिसूचक ३४.१९ अंकले घट्दै कमजोर देखिएको छ। सोही साता धितोपत्र बजारको कुल पुँजीकरण झन्डै ५७ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो साता बिहीबार बन्द भएको बजारको पुँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ थियो।
नेप्से परिसूचक...}
देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी छन्। परीक्षा सञ्चालनका लागि ५ हजार...}