गायक तथा सर्जक अर्पणराज गिरीको दिलमा बस्नेको एक नम्वरमा लक्ष्मी दाहाल

काठमाण्डौ । सर्जक तथा गायक अर्पणराज गिरीको नयाँ गीत Trending नम्वर १ भर्खर मात्र सार्वजनिक भएको छ ।

गिरीकै लय तथा उत्कृष्ट शब्द समेत रहेको सो गीतमा आवाजमा अर्पणलाई कल्पना दाहालले साथ दिएकी छन । माया प्रमेलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

विक्रिम चौहानको निर्देशन रहेको सो गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ । गीतमा विक्रमलाई अभिनयमा पुजा विष्टले साथ दिएकी छन ।

निकै सम्भावना बोकेको आवाज रहेका गिरीको यस अगाडी पनि धेरै गीतहरु सार्वजनिक भइसकेका छन । गीत सार्वजनिक भएपछि हामीसँगको कुराकानीमा अर्पणले गीतलाई सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

प्रतिक्रिया