काठमाण्डौ – सबै कम्पनीहरुले धमाधम गत बर्षको आम्दानीबाट बोनस घोषणा गरिरहेका छन । यसै विच नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
इन्स्योरेन्सको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस र क...}
काठमाण्डौ – जापानमा रहेर पनि नेपाली लोकदोहोरीमा आफ्नो निकै सक्रियता देखाउने बहुमुखी प्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुको नयाँ गीत हुक्का भर्खर मात्र सार्वजनिक भएको छ ।
फरक /फरक विधाका गीत सार्वजनिक गर्ने सोनुले यो पटक सबैलाई नचाउने खालको गीत लिएर आएका छन । सापकोटाको आफ्नै लय तथा श...}
काठमाण्डौ । लामो समय न्युज २४ टिभिमा लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगको यात्रा अन्त्य गरेका छन ।
नयाँ शैलिको कार्यक्रमलाई नयाँ टिभिमार्फत ल्याउनको लागि लामिछानेको टिम सो टिभिबाट बाहिरीएको स्रोतको दावी छ ।
उनको अन्तिम कार्यक्तम लाईभ जानेमा त्यो पनि सम्भव भएन भने टेलिभिजनले उनको कार्यक्रमको अन्ति...}
काठमाण्डौ- हिजो मात्र आईपीओ निष्कासनको अनुमती पाएको ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सो कम्पनीले १ अर्व ८० करोड भन्दा धेरैको शेयर निष्कासन गर्ने अुनमती मागेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानी...}
नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्ष...}
सोलुखुम्बु¬–सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आइतबार राति बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९...}
काठमाडौं–विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनका लागि ड्रिम हब एजुकेशनल कन्सल्टेन्सीको सुरुवात भएको छ । कन्सलटेन्सीको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरे । विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई उपयुक्त परामर...}
काठमाण्डौ । कुलमाना घिसिङले विद्युत प्राधिकरण छोडेपछि फेरी विकृतिका समाचारहरु विस्तारै सार्वजनिक भइरहेका छन । यसै विच जुम्लाले सूचनानै जारि गरेर लोडशेडिङ गर्ने भएको छ ।
अब जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिनमा ३ पटक बत्ती जाने भएको हो ।
सार...}
काठमाण्डौ – चिनबाट एक बर्ष अघि सुरुभएको कोरोना महामारीको दोस्रो रुप बेलायतमा उत्पति भएको पुष्टि भयो । त्यस पछि विश्व झन त्रासमा छ । बेलायतबाट आउने र जाने सबै हवाइ सेवा बन्द गरिएको छ । बेलायतमा देखिएको नयाँ कोरोना भाइरस अहिले नेपालमा पनि आएको पुष्टि भएको छ ।
पुसमा बेलायतबाट नेपाल आएका तीन जनामा...}
काठमाण्डौ । नेप्सेको किर्तिमानी यात्रा निरन्तर जारिरहेको छ । यसै विच कारोबारको दोस्रो दिन सोमबार नेप्से करिव १८ अंकले बृद्धिहुँदै २३ सय ३२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस्तै यो साता कारोबार रकम पनि बढेर ६ अर्व माथी पुगेको छ । आज कारोबार भएका २ सय ७ कम्पनीहरुमा अधिकांस कम्पनीका शेयर सदस्यहरु...}