काठमाण्डौ–नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ)मा करिब साढे ६ करोड कित्ता बढी आवेदन परेको छ । निफ्राले सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आइपीओ आह्वान गरेकोमा ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १४० कित्ता खरि...}
काठमाडौं–नेपालको पुँजी बजार चम्किरहेको छ । सोमबार मात्र नेप्से २३३२.३२ विन्दुमा पुगेको थियो । यो हालसम्मकै उच्च विन्दु हो । पुँजी बजारमा आम सर्वसाधारणदेखि उच्च व्यापारिक घरानाको आकर्षण देखिन्छ ।
कोभिड–१९ पछि लगानीकर्ताका लागि अन्य क्षेत्र जोखिम देखिएपछि सेयर बजारमा लगानी बढाईरहेका छन् । शेयरमा सबैभन...}
वीरगञ्ज – केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालय...}
काठमाडौं – चिसोमा न्यानोका लागि हिटर ताप्नु केहिका लागि दुर्घटनाको कारण पनि हुन सक्छ । यस्तै भएको छ कलंकीमा ।
मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिकामा कलंकीमा हिटर सट भएर आगालागि हुँदा वृद्धको जलेर ज्यान गएको छ । ज्यान जानेमा ८४ बर्षीय शिवराम खड्का रहेको प्रहरीले जनाएको छ ।
कोठाको झ्याल ढ...}
काठमाण्डौ ( प्रि ओपनिङ सेसनमा नेप्से करिव ३० अंकले बढेको छ । यो साता लगानीकर्ताको लागि निकै शुभ रहेको शेयर बजारले निरन्तर उच्च विन्दु कायम गर्नेक्रममा रहेको छ ।
नेप्से अहिले २३ सय ६२ विन्दुमा पुगिसकेको छ । यो सेसनमा ५२ कम्पनीको एक करोड ४३ लाख भन्दा धेरेको कारोबार भएको छ । आज यो अवधिमा नेपाल लाइफ इन्...}
काठमाण्डौ-आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको बार्षिक साधारण सभा फागुन २ गते हुने भएको छ ।
सोहि साधारण सभाले आईपीओ निष्कासन गर्ने या नगर्ने निधो गर्ने छ । कम्पनीको पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फागुन २ गते , आइतबार,आम्रपाली ब्याङ्कवेट, नक्साल...}
काठमाण्डौं – नेपाली शेयर बजारमा पछिल्लो समय रौनक लागिरहेको छ । मंगलबार दिनैभरि नेप्सेले नागबेली चाल देखायो । छोटो समयमै बढ्ने र घट्नेक्रमले खरिद विक्रीमा भने रौनक आयो ।
नेप्सेमा सामान्य करेक्सन आए पनि कारोबार रकम भने यो साताकै उच्चहुन पुगेको छ । आज नेप्से अंकले करिव ६ अंकले घटेर बजार २३ सय २७...}
काठमाण्डौ । विश्वमा सवारी दुर्घटनाबाट हजारौको ज्यान गइरहेको छ । विकसित भनिएका देशहरुमा समेत दिनानुदिन सडक दुर्घटनाले धेरैको ज्यान लिइरहेको छ ।
यसै विच भारतको गुजरातमा सोमबार राति भयानक दुर्घटना भएको छ । फुटपाथमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा पनि १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहर...}
वासिङटन-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले बुधबार (आज) शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।
शपथग्रहणका बेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ। यो संख्या अफगानिस...}
काठमाण्डौ । सबै भन्दा ठुलो प्राथमिक शेयर निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
बुधबार एक कार्यक्रमका विच सो सम्झौता पत्रका हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकको त...}