काठमाण्डौ – नेपाल टेलिकमलाई कडा टक्कर दिइरहेको दूरसंचार कम्पनी एनसेलले पनि सर्वधरणाको लागि शेयर निस्कासन गर्ने प्रकिया अगाडि बढाएको छ ।
सरकारसँगको लाभ कर विवादका कारण २ वर्ष ढिला भएको भए पनि अहिले सबै विवाद समाधान भएसँगै यो प्रकिया अगाडि बहेको हो ।
१० करोड पूँजी रहेको यो कम्पनीले सम्पूर्ण वि...}
काठमाण्डौ – चैत्र २७ गते शेयर बाँडफाड भएको सिंगटी हाइड्रो पावरको शेयर पाउने लगानीकर्ताको हित ग्राही खातामा शेयर आइसको छ ।
शेयर खातामा आएसँगै यसको शेयर बजारमा कहिलेबाट कारोबार हुन्छ भन्ने सबैको चासो रहेको छ । यही विषयलाई हामीले विक्री प्रबन्धक मेघा क्यापिटल लाई सोधेका थियौं ।
कम्पनीका अनुसार...}
काठमाण्डौ – नेपालमा कोरोना संक्रमण फेरि भयावह हुन थालेको छ । पछिल्लो २४ घण्टामा १७ सय भन्दा धरै सङ्क्रमण देखिए संगै अवस्था अत्यन्तै जटिल बन्न लागेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ३६ नयाँ संक्रमित फेला परेका छन् भने ११ जनाले ज्यान गुमाएका छन् ।
८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्...}
मेष – यात्राको अवसर मिल्नेछ छ । मिठो भोजनको योग छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – लामो दूरीको यात्रा सकेसम्म नगर्नु होला । साथीभाइसँग भेट हुने योग छ । धन खर्च हुने छ ।
मिथुन – शिक्षामा सफलता मिल्ने छ । आकस्मिक धन लाभ हुनेछ छ । मनमा शान्ति होला ।
कर्कट – पारिवारिक सुख...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ – नेपाली सांगीतिक क्षेत्रमा २ दशक आफ्नो सफल यात्रा गरेका लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत सिलौटोमा चटनी भर्खर मात्र सार्वजनिक भएको छ ।
अफ्टेरो समयमा समेत ऋणनै गरेर भए पनि गीत संगीतमा दमदार उपस्थिति जनाइरहेका पन्तले बिग बजेटमा गीत बनाएको प्रष्ट हुन्छ ।
कुलेन्द्र विश्वक...}
काठमाण्डौ – बहुप्रतिभाशाली गायक तथा सर्जक साथै संचारकर्मी कृष्ण सुवेदीको आवाज रहेको नयाँ गीत “धोका” भर्खरमात्र सार्वजनिक भएको छ ।
माया प्रेममा बिछोड भएका मायालु जोडीहरूको कथालाई उत्कृष्ट रुपमा गीत र भिडियोबाट प्रस्तुत गरिएको छ ।
गीतलाई सुवेदी आफैले सिर्जना गरेका छन् भने आवाजमा सु...}
काठमाण्डौ – बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक गर्नुभएको छ ।
सो बैठकमा प्रमुख मध्यको एक नेकपा माओवादी भने सहभागी भएन । दाहालले बैठक सिंहदरबारमा गर्न नत्र आफू सहभागी नहुने बताएको थियो ।
आज बसेको सर्वदलीय बैठकमा ओली सभामुख अग्निप्रसाद सापकोटा माथि खनिएका छन् ।
उनले सर...}
काठमाण्डौ – त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित भएको छ ।
आजबाट सुरु भएको खेलमा नेपालले १३७ रनको लक्ष्य १ विकेटको क्षतिमा पूरा गरेको हो । आफ्नो पहिलो खेलमै केशव भुर्तेलले अर्धसतक हानेपछि नेपालको जित सहज भएको हो ।
नेपाली ओपनर भुर्तेल र आशिक सेखले उ...}
काठमाण्डौ – चैत्र २७ गते शेयर बाँडफाड भएको सिंगटी हाइड्रो पावरको शेयर पाउने लगानीकर्ताको हित ग्राही खातामा शेयर आइसको छ ।
शेयर खातामा आएसँगै यसको द्रोसो बजारमा कहिलेबाट कारोबार हुन्छ भन्ने सबैको चासो रहेको छ । यही विषयलाई हामीले विक्री प्रबन्धक मेघा क्यापिटल लाई सोधेका थियौं ।
कम्पनीका अनुस...}