प्रिओपन सेसनमै घट्यो नेप्से

काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव ३ अंकले घटेको छ । मंगलबार पनि सामान्य घटेर शेयर बजार बन्द भएको थियो । 

बुधबार यो सेसनमा २८ कम्पनीहरुको शेयर कारोबार भएको थियो जस मध्य १३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

आज ४७ करोड भन्दा धेरैको कारोबार हुँदा छिमेकी लद्युवित्तको शेयर सबै भन्दा धेरै खरिदविक्रि भएको छ । रिलायन्स फाइनान्सको सबै भन्दा धेरै शेयर मूल्य बढ्दा विमा संस्थाको भने सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया