काठमाण्डौ - सरकारी गाडीको दुरुपयोग भएका समाचार त सामान्य नै लाग्छ तर गाडी भित्रै राम लिला भएपछि भने अचम्म नै लाग्ने भयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।...}
काठमाण्डौ - नायिका तथा निर्माता जेनि कुँवरले आफ्नै निवासमा बिहीबार आत्महत्या गरेकी छन् ।
ढोकाको किल्लामा डोरीको पासो लगाएर उनले आत्महत्या गरेकी हुन् ।
उनको शव संगै सुसाईट नोट समेत फेला परेको प्रहरीले जानेको छ । काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा श्रीमान सँग बस...}
काठमाण्डौं - युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन क...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
...}
काठमाडौ - तीजको समयमा पशुपति शर्मा,खुमन अधिकारी,खेम सेन्चुरी र तेजश रेग्मीको निकै खोजी र चर्चा हुने गर्दछ ।
यी उल्लेखित नाम मध्यबाट अरु सबै कलाकारले तीज २०७८ को लागि नयाँ गीत सार्वजनिक गरिसकेका छन् भन गायक तेजश रेग्मी भने गुपचुप छन् ।
यही विषयमा आर्थिक सन्देशले रेग्मीलाई सम्पर्क गर...}
काठमाण्डौ । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।
गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको छ। जोशी हाईड्रोपावरको शेयर ५...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से विहिबार २३ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । निरन्तर ओरालो लागेको नेप्से आज भने दोहोरो अंकले बढेको हो ।
नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । आज ४ अर्व ८१ करोड भन्दा धेरैको कारोबार भएको छ । २२३ कम्पनीहरुको कारोबार भएकोमा १५९ कम्पनीहरुको शेय...}
काठमाण्डौ - इन्द्रेणी कार्यक्रम मार्फत सबैको मन जित्दै गइरहेकी गायिका काजोल जोशीको घर परिवार र उनको बारेमा धेरै कुरा सार्वजनिक भएको छ ।
इन्द्रेणी टिम उनको घरमै पुगेर बास्तविकता सार्वजनिक गरेको छ । निकै संघर्ष पुर्ण जिवन पार गरेकी उनको जीवन भोगाइले धेरैलाई भावुक बनाएको छ ।
सम्प...}
काठमाण्डौं - मुग्लिन नारायणघाट सडक फेरि अवरुद्ध भएको छ । बुधबार बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।
मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सड...}
काठमाण्डौ - तीजमा सबैभन्दा धेरै गीत निकालेर चर्चामा आईरहने लोकप्रिय गायक पशुपति शर्माको यो पटकको पहिलो तीज गीत सार्वजनिक भएको छ ।
पशुपति शर्माले आफ्नो हो पटकको पहिलो गीतमा सम्झना भण्डारीसँग सहकार्य गरेका छन् ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत सार्वजनिक भएको छोटो समयमानै...}