काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जना मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्...}
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले संविधानअनुसार पदभार सम्हाल्दै शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।
शपथ ग्रहण समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरू, विभिन्न दलक...}
काठमाडौं। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा मध्याह्न १२ः३४ बजे बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिइनेछ।
शपथ ग्रहण...}
काठमाडौं, चैत १२ — नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बसेको बैठकमा सहभागी हुन वरिष्ठ नेता बालेन्द्र शाह पुगेका छन्।
निर्धारित कार्यतालिका अनुसार दिउँसो केन्द्रीय सम...}
काठमाडौं, चैत १२ — साताको अन्तिम कारोबार दिन NEPSE परिसूचक बढेर बन्द भएको छ भने कारोबार रकम भने घटेको छ। अघिल्लो दिन घटेको बजार बिहीबार भने सुधार देखिएको हो।
यस दिन नेप्से १४.२१ अंकले उकालो लाग्दै २९५०.१६ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि सामान्य रूप...}
काठमाडौं, चैत १२ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा सांसदहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका थिए। संसद् सचिवाल...}
काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक हुनु अघि नै विभिन्न माध्यमबाट बाहिरिन थालेपछि राज्य संयन्त्रको विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
नेपालमा गठन हुने अधिकांश जाँचबुझ आयोगका प्रतिवेदनहरू सधैं विवादको घेरामा पर्ने गरेका छन्। ती कहिले सार्वजनिक हुन्छन्...}
काठमाडौं/पोखरा । पश्चिम एसियामा चर्किएको द्वन्द्वको प्रभाव नेपाली पर्यटन क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको छ। वसन्तकालीन मुख्य पर्यटकीय सिजन नजिकिँदै गर्दा उत्साहभन्दा बढी चिन्ता देखिएको छ भने पर्यटक आगमनमा उल्लेख्य गिरावट आउन थालेको व्यवसायीहरूले बताएका छन्।
इरान माथि इजरायल र अमेरिका ले गरेको...}
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको ८९८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको हो।
प्रतिवेदनमा आन्दोलनका क्रममा भएको घटनाबारे विस्तृत विश्लेषण गर्दै जिम्मेवार ठहरिएका व्यक्त...}
काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। दिउँसो २ बजे हुने कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउनेछन्।
शपथ समारोह सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा आयोजना गरिनेछ। यसअघि रामचन्द्र पौडेल ले केसीलाई ज्येष्ठ...}