काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीद्वयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
प्रधानमन्त्री वालेन्द्र...}
काठमाडौं । औद्योगिक क्षेत्रभित्र सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा तथा विभिन्न सेवा शुल्क नतिर्ने उद्योगहरूलाई सरकारले सात दिनभित्र बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सूचना जारी गर्दै जग्गा, भवन, विद्युत, पानीलगायत...}
काठमाडौँ । दोस्रो बजारमा कारोबार सुस्त रहे पनि हकप्रद शेयर निष्काशनका लागि कम्पनीहरूको आकर्षण भने घटेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा हकप्रद शेयर तथा आईपीओ स्वीकृति प्रक्रिया प्रभावित भए पनि कम्पनीहरूले आवेदन दिने क्रम जारी राखेका छन्।
सेबोनको पछिल्लो तथ...}
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
नेपाल प्रहरीका अनुसार साम्पाङले मोटरसाइकल चलाउने क्रममा एक हातले ह्यान्डल समातेका थिए भने अर्को हातमा मोबाइल फोन बोकेर भिडियो खिचिरहेका थिए। सोही क्रममा उनी दुर्घटनामा समेत परेक...}
ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
डिजिटल भुक्तानीला...}
काठमाडौं । नेपाल ले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुरमा सोमबार सम्पन्न फाइनलमा हङकङ लाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिका आधारमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
हङकङले दिएको १८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विक...}
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिए पनि चालु आर्थिक वर्षमा वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सुधार आउने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा यो क्षेत्र ९.१६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको...}
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ...}
काठमाडौँ । जापानमा रहेर व्यवसाय सञ्चालन गर्दै आएका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुले करिब एक वर्षपछि नयाँ गीत ‘बटौलीमा नुन’ सार्वजनिक गरेका छन्।
अघिल्लो वर्ष तीज गीत सार्वजनिक गरेपछि व्यवसायिक कार्यमा व्यस्त रहेका सोनुले यसपटक दर्शक तथा श्रोतामाझ नयाँ सांगीतिक कोशेली ल्याएक...}
मध्यपूर्वमा एकपटक फेरि तनाव चुलिएको छ। लेबनानमा इजरायलले आक्रमण तीव्र बनाइरहेका बेला इरान र हिजबुल्लाहले संयुक्त रूपमा इजरायलमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेका छन्।
आक्रमणपछि इजरायलका विभिन्न क्षेत्रमा चेतावनी साइरन बजाइएको थियो भने हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ। इजरायली पक्ष...}