नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष Karma Tshering Sherpa लाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम...}
काठमाण्डौ । फ्रान्सले फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गर्दै समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
लगातार तेस्रो जित निकाल्दै फ्रान्सले समूह शीर्ष स्थान सुरक्षित गर्यो। यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका फ्रान्...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको तीन महिना पूरा हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। यस अवधिमा नेप्से करिब ३०१ अंकले घट्दा लगानीकर्ताको झण्डै ४ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको देखिएको छ।
गत चैत १३ गते, जब बालेन्द...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न मतदानमा गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
यसअघि खुलातर्फको उपसभ...}
पोखरा । लोकदोहोरी रेस्टुरेन्ट व्यवसायीहरूको भेलाले बिहीबार होम गुरुङको अध्यक्षतामा कास्की लोकदोहोरी व्यवसायी संघ गठन गरेको छ।
व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा आपसी सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले आयोजित भेलाले पाँच सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिको सचिवमा तेज चा...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।
विशेष कुरा के छ भने श्रेष्ठ स्वयं वाग्लेको प्रस्त...}
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ का अन्तिम तथा निर्णायक खेलहरूमा जर्मनी पराजित भए पनि समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। यता आइभोरी कोस्टले जित निकाल्दै उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।
न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा इक्...}
काठमाडौं । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योगहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। भारततर्फ चिया निर्यातमा देखिएको अवरोधका कारण झापा र इलामका उद्योगहरू केही दिनदेखि बन्द रहेका थिए।
सङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि सकारात्मक पहल...}
काठमाडौं । वर्षायामको सुरुवातसँगै नेपाल विद्युत् प्राधिकरणले आन्तरिक खपतपछि बचत भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ। मनसुन सक्रिय भई नदी तथा खोलाहरूमा पानीको बहाव बढेसँगै जलविद्युत् उत्पादन वृद्धि भएको र सोही कारण अतिरिक्त विद्युत् छिमेकी मुलुकमा बिक्री गर्न थालिएको हो।
प्राधिकर...}
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाली फुटबलमाथि निलम्बनको कारबाही गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को गतिविधिमा तेस्रो पक्ष अर्थात् सरकारी हस्तक्षेप भएको निष्कर्ष निकाल्दै फिफाले यस्तो निर्णय गरेको हो।
विश्वकप फुटबल २०२६ को रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला आएको यो निर्णयले...}