काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५औँ मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रको लगानी विस्तार, आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई प्राथमिकतामा राखेको छ। मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रत...}
काठमाडौं । मुलुकको अर्थतन्त्रले सुस्त गतिमै भए पनि सुधारको संकेत देखाउन थालेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ, जुन दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
आर्थिक वृद्धिसँगै मुलुकको कुल गार्ह...}
काठमाडौं । देशभरका सरकारी तथा निजी अस्पतालहरूमा गरिएको श्रम निरीक्षणले श्रमिकको न्यूनतम अधिकार कार्यान्वयनमा गम्भीर लापरबाही भएको खुलासा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असार १८ गते देशभर एकैसाथ गरिएको निरीक्षणमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्...}
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारले निजामती...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २,६२७.११ विन्दुमा कायम भएको छ। आज नेप्से ०.९९ प्रतिशतले घटेको हो।
आजको कारोबारमा कुल ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजारमा ७५ करोड ४० लाख ४१८ कित्ता शेयर कारोबार भएको नेप...}
काठमाडौं । नेपाली सेयर बजारमा यो साता उतारचढावपूर्ण कारोबार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा उल्लेखनीय सुधार देखिएको छ। साताभरका पाँच कारोबार दिनमा कुल १८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
साताको सुरुआतमा २ हजार ६५७.४० अंकको...}
काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको छ। कार्यक्रममा संगीत तथा अडियो–भिडियो क्षेत्रमा प्रविधिको बढ्दो प्रयोग, यसको प्रभाव र बदलिँदो प्रविधिसँग कसरी अद्यावधिक रहने भन्ने विषयमा छलफल गरिएको थियो...}
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत प्रि–क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वेलाई तथा मोरक्कोले सहआयोजक क्यानडालाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न खेलमा फ्रान्सले पारा...}
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ। बिहीबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न नीतिगत तथा प्रशासनिक सुधारलाई सरकारको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।...}
काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले मोरङ निवासी कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
त्यसैगरी परिषद्ले रिक्त न...}