काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार र शनिबार बिहान सम्पन्न खेलहरूमा नेदरल्याण्ड्स र जर्मनीले प्रभावशाली जित हात पारेका छन्। नेदरल्याण्ड्सले स्विडेनमाथि फराकिलो जित दर्ता गर्दा जर्मनीले आइभोरी कोस्टविरुद्ध पुनरागमन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
टेक्सासको ह्युस्टन स्टेडियममा...}
काठमाडौँ । लोकप्रिय गायिका सुशिला गौतमको स्वरमा सजिएको नयाँ गीत ‘शीतल त जुनकै हो मायालु’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त गीतको अडियो तथा भिडियो दर्शक–श्रोतामाझ रुचाइएको छ।
युवा सर्जक तथा गायक जगत गौडेलको शब्द तथा लय सिर्जना रहेको गीतमा...}
काठमाडौं । नेपालको अग्रणी रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपूतलाई आफ्नो सांगीतिक एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले एक विशेष कार्यक्रमबीच सपूतलाई सांगीतिक एम्बेसडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ सुद...}
काठमाडौं । मुस्ताङ नाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन नियमअनुसार जाँचपास गरिएको पुष्टि भएको छ भने रसुवा भन्सार कार्यालयबाट जाँचपास गरिएका केही सवारीसाधनको प्रक्रियामा अनियमितता भेटिएको छ।
भन्सार विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४...}
फिफा विश्वकपअन्तर्गत शुक्रबार सम्पन्न समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलका लागि म्याथ्यूस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भि...}
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ।
जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी को इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो।
सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेका बेला जिल्ला सरकारी वकिल क...}
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष भट्ट कैलाली निवासी हुन्। वित्तीय क्षेत्र, पूँजी बजार तथा व्यव...}
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गर्दै यस वर्षको नतिजा समयमै सार्वजनिक गर्न सफल भएको जनाएको छ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थि...}
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रकम नतिर्ने उद्योगहरूविरुद्ध कडा कदम चाल्दै विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूको पानी तथा बिजुलीको लाइन काट्न थालेको छ। दुई दिनको अवधिमा १० औद्योगिक क्षेत्रभित्र रहेका १ सय ६७ उद्योगको लाइन काटिएको लिमिटेडले जनाएको छ।
लिमिटेडका अ...}
काठमाडौं । विद्युतीय राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको निष्कर्षतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ। आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको अप्रत्यक्ष संलग्नता देखिएको भन्दै बयानका लागि बोलाएको छ।
अख्तियार स्रोतका अनुसार राहदानी विभागका केही कर्मचारीले ठ...}