काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा रहेको उल्लेख गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको ६१औँ प्रतिवेदनमा ५४.७४ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो।अ
अर्थ मन्त्रालयको लेखापरीक्षण गर्दा २५ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ। जसमा ३ अर्ब ५...}
काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प...}
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंक बढेर २०९१ विन्दुमा बन्द भएको छ ।
इन्ट्रा कारोबार डे मा नेप्से परिसूचक २१२१ बिन्दुमा पुगेको नेप्से उतारचढावका बीच २०९१ बिन्दुमा बन्द भएको हो ।
आइतबार पनि...}
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विस्वासको मत प्राप्त गरेका छन् । उनले यही कार्यकालमा चौँथो पल्ट विस्वासको मत पाएका हुन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच सभामुखले जबरजस्ती सदन सञ्चालन गरेपछि दाहालले विस्वासको मत हासिल गरेका हुन् ।
दाहालले कुल १५७ मत प्रा...}
काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो । बैठकमा संसदीय समितिको कार्यादेश (टीओआर)बारे सहमति हुन भने बाँकी छ । संसदीय समितिको कार्यादेश (टीओआर)बा...}
झापा–आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व सकंलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार रुपैयाँ अन्...}
काठमाडौं–मुलुक सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने तरखरमा रहेका बेला सरकारले आगामी पाँच वर्षमा करिब एक सय ११ खर्ब रूपैयाँ लगानी गर्ने योजना बनाएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको १६औं पञ्चवर्षीय योजनामा आगामी पाँच वर्षमा औसत ७.१ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ।...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएक...}
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको हो।
उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट...}
काठमाडौं । सेयर बजारको बढोत्तरी मंगलबार पनि कायम भएको छ । मंगलबार बजार २८.६२ अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिनदेखि नै बजारले लय समाएको छ ।
यो साताको सुरुवातमै बजार ८.२८ अंकले बढेको थियो । दोस्रो कारोबार दिन पनि २४.३९ अंकले बढेको थियो । बजार लगातार तीन दिनदेखि बढेको हो ।
उक्त दिन ब...}