काठमाडाैं - क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।
बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो।}
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा झरेको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि छ । कारोबार अवधिभर ३११ वटा धितोपत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख...}
सुर्खेत । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६०...}
काठमाडाैं - सरकारको अस्थिर नीतिका कारण स्टिल उद्योगमा लगानी गरेको करिब ३६ अर्ब रूपैयाँ जोखिममा परेको उद्योगीले बताएका छन्।
सरकारले कर नीति परिवर्तन गर्दै मेल्टिङ उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा एक प्रतिशत कर लगाउँदै आएकोमा बढाएर २.५ प्रतिशत भन्सार कर र शून्य भन्सार रहेकोमा कच्चा पदा...}
काठमाडाैं - बजेट भाषण भएको भोलिपल्ट नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नयाँ आर्थिक वर्षको बजेट भाषणले लगानिकर्ताको मन् जित्न नसकेको धेरैको बुझाइ छ ।
बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१...}
काठमाडाैं - लामो समयदेखि धितोपत्र बोर्डमा अध्यक्ष चयन नभएर प्राथमिक सेयरको कामहरू रोकिएको छ । नयाँ प्रक्रिया सुरु भएपनि त्यो पनि बीचमै अलपत्र पर्ने देखिएको छ।
तीतोपत्र बोर्डको अध्यक्षको लागि १९ जनाले आवेदन दिएपनि पाँच जनाको मात्रै नाम मन्त्रालयमा सिफारिस गरिएको थियो। सिफारिस भएका नाममध्ये स...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । यसमा चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ र पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तै, व...}
काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो ।
संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २-२ जना सदस्य हुने छन् भने म...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ ।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण...}
काठमाडाैं - आइतबार दोहोरो अङ्कले घटेको नेप्से सोमबार भने सम्हालिएको छ। नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने केही घटेको छ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अं...}