२०८३ जेठ २५, सोमबार
images
☰
२०८३ जेठ २५, सोमबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

लमजुङ, कास्की, कपिलवस्तु, कैलाली, ओखलढुंगा र मोरङमा मनसुनको त्रास

काठमाडौं । देशभर चलिरहेको मनसुनका कारण १३ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङबाट १३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी लमजुङका छन्। लमजुङको क्व्होलासोथार गाउँपालिका(३ बगुममा पहिरोले घर बगाउँदा एक परिवारका ४ जनाको मृत्यु भएको छ। मृतकमा ६७ वर्षीय रुद्रमान गु...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ११ दशमलव ६० अंकले घट्यो, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । योसँगै, आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ । दिनभरिमा ३०५ कम...}

पुरा पढ्नुहोस्

विराटनगर विमानस्थल बाढीका कारण बन्द

विराटनगर । बस्तीबाट ओभरफ्लो भएको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल आज बुधबार बन्द गरिएको छ । विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार विमानस्थलको १ नं गेटबाट बाढी पसेर विमानस्थल जाने बाटो अवरुद्ध भएको छ । हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । विमानस्थलक...}

पुरा पढ्नुहोस्

कास्कीमा पहिरोले २ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । कास्कीमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति करिब पौने २...}

पुरा पढ्नुहोस्

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका  अनुसार पहिरोले बगाएका घरमा बस्ने चार जनाको अहिलेसम्म सम्पर्क हुन सकेको छैन । घटनास्थलमा उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल...}

पुरा पढ्नुहोस्

एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ  -  राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको ध...}

पुरा पढ्नुहोस्

देशभर मनसुनी वायुको प्रभाव थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडाैं - अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्...}

पुरा पढ्नुहोस्

मङ्गलबार नेप्से - होटल एण्ड टुरिजम समूहमा आकर्षण, फाइनान्स समूहमा गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ। होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ।  तर, केही समयदेखि बढ्दो ट्रेनमा...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ। सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिष्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको हो। महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको न...}

पुरा पढ्नुहोस्

ऐतिहासिक जीत: अफगानिस्तान पहिलोपटक टी-२० विश्वकप सेमिफाइनलमा

काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तानले पहिलोपटक आईसीसी टी(२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। सुपर आठ अन्तर्गतको अन्तिम खेलमा बंगलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको हो। जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २७५
  • २७६
  • २७७
  • २७८
  • २७९
  • २८०
  • २८१
  • ...
  • ११८९
  • ११९०
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit