काठमाण्डौ । लाइभ दोहोरीमा विगतदेखि आफ्नो दरो उपस्थिति जनाएको इनेपाल रोधिघरले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत पाले दाइले सार्वजनिक भएको छोटो समयमै धेरै दर्शक पाउन सफल भएको छ ।
विद्यालय पोशाकमा भिडियो निर्माण र गीतको विषयलाई लिएर केही विवादका बीच गीतले दर्शकको मन जित्न सफल भएको छ । सार्व...}
नेपालका राजनीतिक दलमा युवा नेताहरूले चाँडै उच्च नेतृत्वमा पुग्न कठिनाइ सामना गर्नुको कारण के हो? पार्टीहरूको प्रणालीमा के त्यस्तो जटिलता छ, जसले निकै क्षमतावान नेतालाई समेत नेतृत्व तहमा पुग्न रोक्छ? यी प्रश्नहरूलाई नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापासँगको कुराकानीमा उठाइएकाे छ ।...}
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः खुलेको छ। राति झन्डै १ बजे पहिरोले सडक अवरुद्ध भएको थियो, जुन बिहान ५:३० बजेबाट दुईतर्फी नै खुला भएको छ।
सडक अवरुद्ध हुँदा रोकिएका गाडीहरू गन्तव्यतर्फ लागेका छन्, जसले गर्दा अहिले मुग्लिन–नारायणगढ...}
काठमाण्डौ – सरकारले भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, स...}
काठमाडौँ — जेठमा आयात–निर्यात उल्लेख्य रूपमा बढे पनि गत वर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटेको छ। भन्सार विभागका अनुसार जेठमा १ खर्ब ५० अर्ब ३४ करोडको वस्तु आयात र १३ अर्ब ८ करोडको वस्तु निर्यात भएको छ, जुन ११ महिनाको तुलनामा उच्च हो।
चालु आर्थिक वर्षको ११ महिनामा कुल आयात १४ खर्ब...}
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक राजन कार्कीको आवाज रहेको निकै सुमधुर गीत बुकी फुलेछ भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनाइएको छ । गीतलाई विक्रम पौडेलले शब्द तथा लय सिर्जना गरेका छन । उनले गीत बनाउने निकै मेहनत गरेको प्...}
आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताम...}
ग्लोबल आईएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष शाक्यले हस...}
दिल्ली- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्ने निर्णयलाई उच्च अदालतले स्थगित गरेको छ। प्रवर्तन निर्देशनालय (ईडी) ले अदालतको फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिएपछि यो निर्णय लिएको हो।
बीबीसीका अनुसार, अतिरिक्त सलिसिटर जनरल एसवी राजूले केजरीवालको मुद्दामा शीघ्र सुनुवाईको आग्र...}
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो।...}