काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उछाल आएको छ। नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ। बजार खुल्ने समयदेखि नै बढेको र १३ मिनेटको गिरावटपछि निरन्तर बढ्दै ४.०८ प्रतिशतले बन्द भएको हो।
कारोबार रकम भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ। बुधबार १७ अर्ब ९५ करोड ९ लाख र...}
काठमाडौँ - नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ जसमा ५ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। बागमती प्रदेशका डीआईजी विष्णु केसीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले...}
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार, राष्ट्रपति भवनमा भएको बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए।
८४ वर्षीय युनुसले मंगलबार मात्रै अन्तरिम सरकारक...}
काठमाडौँ — बंगलादेशको हालको राजनीतिक अस्थिरताले नेपाल, भारत, र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद-बिक्रीको सम्झौता अनिश्चित बनेको छ। प्रधानमन्त्री शेख हसिनाको राजीनामा र देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकारको गठन प्रक्रिया सुरु भए पनि अन्योल कायम छ।
बंगलादेशले नेपालबाट आयात गरिने विद्युत्...}
बुधबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा सुरु हुँदैछ, जसमा दुई लाख ५२ हजार विद्यार्थी सहभागी हुनेछन्। यसपटक परीक्षा बोर्डले एसईईमा ‘ननग्रेड’ (एनजी) पाएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदैछ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५५० परीक्षा केन्द्र तोकिएको छ।...}
काठमाडौं: घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँग उपाधिका लागि भिड्ने पक्का गरेको छ।
नेपालले यसअघि भोगेको हारको बदला पनि सफलतापूर्वक लिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भए...}
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्य...}
बागलुङ- बागलुङको बडिगाड गाउँपालिकामा सोमबार रातिदेखि परेको वर्षापछि गएको पहिरोमा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका-९ बलघाँसमा मंगलबार बिहान खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको ज्यान लिएको छ। पहिरो पन्छाउने क्रममा विधानको घटनास्थलमै मृत्यु भएको थिय...}
काठमाडौं। नयाँ सरकार गठन भएपछि उत्साहजनक रूपमा बढेको शेयर बजारमा मंगलबार भने ठूलो गिरावट देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ।
यस दिन परिसूचक १४५ अंकले घटेर समग्र बजार २५५१ बिन्दुमा आइपुगेको छ। नेप्से घटे पनि आज कारोबार रकममा भने उत्साह देखिएको छ। नेप्सेको इति...}
गुल्मी: अविरल वर्षासँगैको पहिरोले घर पुरिदा गुल्मीमा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनाका विष्णु बिक र हुकुम बिकको घर पहिरोले बगाउँदा घरमा रहेका चारजनाको मृत्यु भएको हो।
आज बिहान ९ बजेको समयमा घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरेको जिल्ल...}