चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा सरकारी कलेजको मात्रै वृद्धि
काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले विभिन्न कार्यक्रमका लागि कुल...}
भोटेकोशी बाढीको असरले मुद्रास्फीति ६.३४ प्रतिशत पुग्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा वृद्धि
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले नेपालमा मुद्रास्फीति थप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजन...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको र वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको अवस्थामा पनि नेपालको लगानी विस्तार हुन सकेको छैन । उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्दा रोजगारी सिर्जना र आर्थिक गतिविधिमा समेत अपेक्षित सुधार आउन नसकेको नेपाल...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी)सँग आग्रह गरेका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा बिहीबार अर्थमन्...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको नाफामा चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सुधार देखिएको छ । कर्जा प्रवाहमा सुस्तता, लगानीयोग्य रकमको अधिकता र खराब कर्जाको दबाब कायमै रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले बढेको हो ।
नेपाल र...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म जीवन बीमा कम्पनीहरूले बीमालेख समर्पणबापत बीमितलाई २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ हजार ९९६ वटा बीमालेख समर्पण भएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ को भदौसम्म १५...}
काठमाडौं । परदेशमा रहेर दुःख, संघर्ष र अभावसँग जुधिरहेका गरिब नेपालीको भावना समेटिएको नयाँ गीत ‘तिर्खा लाग्दा पानी’ सार्वजनिक भएको छ । उत्कृष्ट शब्द र भावनात्मक लय समेटिएको गीतले परदेशी नेपालीको जीवन, पीडा र भोगाइलाई उजागर गर्ने प्रयास गरेको छ ।
गीतमा सरिता सुनार, गणेश ढकाल र पुरुषोत्...}
काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ।
स्थानीय बासिन्दा भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटनामा परेका हुन्। भगतान...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीलाई कर्जाको साँवा र ब्याज भुक्तानी गर्न थप तीन महिनाको समय दिएको छ ।
राष्ट्र बैंकले मंगलबार राति विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई कर्जा भुक्तानीमा सहुलियत दिने व्यवस्था गरेको हो । यसका ल...}
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले विभिन्न बस्तीका घर तथा झोलुंगे पुलमा क्षति पुर्याएको छ। चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा बाढीले घर तथा पुल बगाएको भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जन...}