काठमाडौं - सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजव...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको शेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरण सोधेको हो ।
‘आइतबार अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथ...}
काठमाण्डौ । बजार मापक सूचक नेप्से ५३ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । सरकारले एमसीसी पास गर्ने गरि निर्णय गरेको खवर बाहिरिए पछि त्यसको बजार नेप्से सूचकमा देखिएको छ । दिनैभरि स्टेवल रहेको बजार यो खबर आँउदा साथ बढेको थियो । योसँगै समग्र बजार २७ सय ५४ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि...}
काठमाडौं। मोबाइल वालेट, एयरलाइन्सका एप वा साइटबाट बुकिङ गरेपछि टिकट एसएमएस वा इमेल आउँछ। विमानस्थल सुरक्षा जाँचमा मोबाइलमा नम्बर वा टिकट देखायो, भित्र पस्न सजिलो थियो। टिकटै बोक्नु परोस् न त प्रिन्टकै झमेला। आनन्द मानिरहेकाहरुका लागि खबर राम्रो छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...}
काठमाण्डौ । आज मंगलबार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७०३ विन्दुमा पुगेको छ । आइतबार सतहले घटेको नेप्से सोमबार भने यथावत रहेको थियो । बैंकहरूले ब्याजदर बढाएपछि त्यसको प्रभाव बजारमा परेको धेरैको अनुमान छ ।
आज यो सेसनमा १५ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १२ कम्पनीको शे...}