काठमाडौं–नारायणहिटीदेखि पशुपतिको धर्मषाला प्रकरणबाट चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पदीय मर्यादा बिर्सेर अश्लिल बोलेको एक अडियोले सामाजिक सञ्जालमा चर्चा पाएका छ । भारतमा बस्ने एक युवकले सामाजिक संजालमा कमेन्ट गरेको विषयलाई लिएर अश्लिल शब्द प्रयोग गरेर...}
काठमाडौं–सहकारीमा बेथितीका घटना मौलाउँदै गएका छन् । सहकारीमा सुधिर बस्नेत, इच्छाराज तामाङहरुले निक्षेपकर्ताको अर्बौं रुपैयाँ डुबाए । पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिन थालेको छ । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख र...}
काठमाडौं – लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेशमा सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा प्रदेशभर आज सार्वजनिक विदा दिएको हो ।
कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मना...}
काठमाडौं :- भारत सरकारद्वारा सञ्चालित लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी) ले करिब ८ अर्ब अमेरिकी डलर बराबरको आइपीओ बिक्री गर्ने भएको छ । एलआइसीले ५% सेयर बिक्री गर्नका लागि अनुमति माग्दै भारतीय नियामकसमक्ष विवरणपत्रको मस्यौदा पनि पेश गरेको छ । मोदी सरकारले चालु आर्थिक वर्षका लागि आफ्नो लगा...}
काठमाडौं - बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएपछि त्यसको चौतर्फि आलोचना भइरहेको छ । यसै बीच नेपाल इन्भेष्टर्स फोरमले पनि निर्णय पुनरावलोकन गर्ने अनुरोध गरेको छ ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।पूँजी बजारको दिगो विकासले मात्रै देशको अर्थतन्त्र, उद्योग कलकारखा...}