काठमाडौं - इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट भएको छ । कम्पनीको शेयर पाउने लक्की नम्बर ८ रहेको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार) ४ बजे आइपीओ बाँडफाँड भएको हो ।
प्रति कित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६००...}
सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ ।
यस्तै यस दिन...}
काठमाडौं । अहिले एमसीसी पास गर्ने विषयले पुरै राजनीति तातिरहेको छ । सरकार जसरी पनि संसदमा पेश गर्ने मोडमा छ भने केहि राजनीतिक दलहरु यसको विपक्षमा रहेका छन । यो परियोजनको विरोधमा आज विप्लप नेतृत्वको पाटीले नेपाल बन्द नै गरेको छ ।
सडकमा यसको विरोधमा चर्को आवाज उठिरहेको बेला शेयर लगानीकर्ताहरु...}
काठमाडौं– निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले शेयर धितो कर्जा हटाउन माग गरेको छ । महासंघले शेयर धितो कर्जामा लाग्दै आएको सीमा हटाउनु पर्ने माग गरेको हो । कोभिड महामारीको समयमा पनि शेयर बजारबाट आम्दानी गर्ने लाखौं व्यक्तिहरु रहेको बताउँदै कर्जा महंगो हुने र निक्षेपमा बढी...}
काठमाडौं - सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि आज (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले आज नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवाद...}