काठमाडौं । लामो समय रोकिएको धितोपत्र बोर्डको प्रारम्भिक छनौट भएको छ ।
सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले यी तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक झिनो अङ्कले बढेर बजार बन्द भएको छ । आइतबार बजार शतक भन्दा धेरै अङ्कले घटेको थियो । ब्याजदरको दबाबमा रहेको बजार आज भने सम्हालिएको थियो ।
नेप्से यथास्थितिमा रहँदा कारोबार रकम भने घटेर ३ अर्ब ६८ करोड रुपैयाँ हाराहारी पुगेको छ । २२७ कम्पनीको श...}
सोमबार नेपाली बजारमा सुन चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार अघिल्लो दिनकै मूल्य कायम हुँदै सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, यता तेजाबी सुनको मूल्यमा समेत स्थिरता कायम हुँदै आज...}
काठमाडौं - साताको पहिलो दिन आइतबार सतकले घटेको शेयर बजार आज सोमबार कता जान्छ भन्ने धेरैको चासोको विषय बनेको छ । बैंकले ब्याजदर बढाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको धेरैको अनुमान छ ।
सोमबार प्रि ओपन सेसनमा नेप्से ३ अंकले घटेर समग्र २६९७ बिन्दुमा बजार पुगेको छ । यो अवधिमा १७ लाख माथिको शेय...}
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश, हकप्रद र एक्विजिशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा काठमाडौँ नगरपालिका वडा नं। १०, विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे...}