तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ।
ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल...}
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।
आइतबार प्रि ओपन...}
काठमाण्डौ । नेपालका २५ लाख हाराहारीमा युवा विदेशमा छन । कोहि अध्यनको लागि त्यहा पुगेका हुन भने कसैले जीवन धान्नको लागि । विदेशमा ठुला ठुला सपना बोकेर जाने सबैको सपना साकार भने हुँदैनन् । दैनिक ५ भन्दा धेरै नेपालीहरु काठको बाकसमा स्वदेश फर्किने गरेका छन ।
यस्तै एउटा दुखद खबर भर्खर बाहिरिएको...}
काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने भएको छ । कम्पनीले यस वर्ष सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते बोलाएको छ । को साधारण सभा प्रयोजनको लागि आज एक दिनका लागि...}
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबारसम्म बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म प्रि अलटमेन्टको काम सकेर मंगलबार आईपीओ बाँडफाँट गर्ने तयारी रहेको छ । तर उक्त मिति हेरफेर हुन सक्ने छ । प्रि अलटमेन्ट आइतबार सकेर कहिले बाँडफाँट गर्न...}