काठमाण्डौ । नवनिर्वाचित काठमाण्डौ महानगरका प्रमुख बालेन शाहले विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट्नेक्रममा जारीनै छ ।
एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएसँगै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेका थियो । त्यस्तै आज शनिवार उनले माओवादी...}
काठमाडौं - यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ। विभागले शुक्रबार एक सुचना जारी गर्दै असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको छ।
बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट ज...}
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा १ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार साढे ५ बजेसम्म २ लाख ९९ हजार ५१६ जना आवेदकले ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको ३६ लाख ७४ हजार ५९० कित्ता लाग आवेदन दिएका...}
काठमाडौं । निरन्तर ओरालो लागेर शेयर बजार २ हजारको विन्दुमा आएको छ ।
शुक्रबार बजारले सबैले भनेको २१ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो । यस दिन नेप्से सूचक ३३।७६ अंकले घटेर २०७८।७० विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह राताम्य भएका छ...}
काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा घटेको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।
यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २...}