काठमाडौ – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्...}
काठमाडौ –आगामी आर्थिक वर्ष २०७९र८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल ९आइस्पान०का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको...}
काठमाडौ– बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेवाजी सुनको मूल्य प्रतितो...}
काठमाण्डौ । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता बजार लगातार घटिरहेको छ ।
आज नेप्से घटे पनि हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक अहिले २१३० विन्दुमा छ भने आज १४ कम्पनीहरूको ८ लाखमाथिको शेयर किनबेच भएको छ ।
कारोबार भएका मध्य ९ कम्पन...}
काठमाडौंँ - एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईका लागि आज अर्थात जेठ १९ गतेदेखि आवेदन दिन सकिने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
निष्काशन गरिएको कुल इकाईमध्ये बीज...}