काठमाडौ - गत शुक्रबारबाट नयाँ कम्पनीको आइपीओ निष्कासन भएको थियो भने जेठ २३ गतेबाट नयाँ कम्पनी श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आजदेखि (जेठ २३) आईपीओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ...}
काठमाडौं - विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मस्क दर्ज भएका छन् । टेस्ला र स्पेस एक्स लगायत कम्पनीका संस्थापक रहेका मस्क विश्वका सर्वाधिक धनी व्यक्ति पनि हुन। फर्च्युन ५०० को रिपोर्ट अनुसार सन् २०२१ मा एलन मस्कले २३.५ अर्ब डलर पारिश्रमिक पाएका छन् ।
जसमा २०...}
काठमाडाै - नीकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।
समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका...}
काठमाडौंँ - साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार...}
काठमाण्डौ । प्राइम कमर्शियल बैंकले आँउदो जेठ ३१ गतेदेखि १०।१५ प्रतिशत ब्याजदर दिने गरि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले निष्कासन गर्ने सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जस...}