रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।...}
काठमाडौंँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।
मन्त्री झाँक्रीले बन्च...}
काठमाडौ - बर्खा लागेर पानी पर्न थालेपछि त्यसको फाइदा विद्युत प्राधिकरणलाई भएको छ । केही समय अघि चर्को मूल्यमा भारतबाट विद्युत खरिद गरेको विद्युत प्राधिकणले अहिले भने बेच्न थालेको छ । उसले प्रती युनिट १९ रुपैयाँ सम्ममा अहिले बिजुली बेचिरहेको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावा...}
काठमाडौ - धितोपत्र वोर्ड धमाधम आफ्नो बलिरहेका कामहरू गरिरहेको छ । यसै बीच भर्खर मात्र २ कम्पनीलाई प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।
बोर्डले मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । सेबाेनले वैशाख १८ गते, बुधबार...}
काठमाडौ - बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ । हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरे...}