काठमाण्डौ । ओली सरकारले गरेको संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज काठमाण्डौमा विशाल प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गर्नुभएको थियो । सोहि विषयलाई लिएर नेकपा र अन्य दलहरु अहिले सरकारको...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा आज प्रचण्ड–नेपाल समूहले बिरोध कार्यक्रमको आयोजना गरेका छन् ।
प्रर्दशनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनका लागि विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता काठम...}
काठमाण्डौ । प्रिओपनिङ्गमा नेप्से करिव ९ अंकले बढेको छ । आज मंगलबार २१ कम्पनीको कारोवार भएकोमा अधिकांसको शेयर मूल्य मृद्धि भएको छ ।
बुटवल पावर कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै बढेको छ भने नागरिक लगानी कोषको सबै भन्दा धेरै कारोवार भएको छ ।
यो अबधिमा २४ लाख बराबरको कारोवार भएको छ । सोमवार सामान्य अ...}
महेन्द्र क्षेती प्युठान । नेपाली कांँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेल आफ्नो जन्मदिन मनाउन दलित विपन्न परिवारमा पुग्नु भएको छ ।
झिमरुक गाउपालिका तीन आहालखोला कामिटोल निवासि फेतिदेवि कामी र सोहि ठाउकि फुर्सा सुनारलाइ सहयोग गर्न चामल दाल तेल नुन बोकेर घरमै पुगेको कांग्रेस युवा न...}
ग्लोवल आइएमइ बैकको भाेली बुकक्लोज हुँदै छ । आज सम्म शेर किन्ने शेयर धनिहरुले मात्र लाभांस पाउने भएका हुँदा यो कम्पनीको शेयर किनबेचमा आज निकै चाप परिरहेको छ ।
यो समाचार तयार पार्दा सम्म बैकको ३ सय ५५ रुपैयामा कारोवार भइरहेको छ । करिव ७० हजार खरिद कर्ताहुँदा बैकको १ लाख ७४ हजार विक्रिकर्ता रहेका छन...}
काठमाण्डौ । दुई कुशल सर्जकले सिर्जना गरेको निकै सम्भावना भएको दमदार गीत कर्कलाको पातले भर्खरमात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई अडियो र भिडियो दम्दार बनाएको सो गीतमा कुलेन्द्र विश्वकर्मा र सरु थापाको आवाज रहेको छ । गीतलाई दवंग आशिषले लेखेका हुन भने लय सिर्जना अर्का कुशल सर्जक सागर विरह...}
काठमाडौं–बैंकहरुले लाभांश वितरण तथा हकप्रद निष्काशन गर्न बुकक्लोज गरे सँगै नेप्सेले तीन बैंकको मूल्य समायोजन गरको छ । नेप्सले हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो ।
नेप्सेले हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैया...}
काठमाडौं–उखुको बक्यौता रकम भुक्तानीका लागि राजधानी आएका एक किसानको हृदयघात भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका नारायणराय यादव (भगत) रहेका छन् ।
सरकार र उखु किसानबीच हिँजोमात्र सम्झौता भएको थियो । भुक्तानी नलिई घर नफर्किने बताउँदै आएका थिए । भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता...}
काठमाण्डौ । आफुले उत्पादन गरेका उखुको पैसा लिन काठमाण्डौ आन्दोलनमा आएका ६५ उखु किसान नारायण राय यादवको मंगलबार विहानी ज्यान गएको छ ।
यादवको शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।
उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता...}
काठमाडौं–नेपालमा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग धितोपत्र बोर्डमा सुचिकृत भएर आम सर्वसाधारणलाई शेयर दिने परम्परा सुरु भएको छ ।
निजी लगानीका कम्पनीलाई पब्लिक कम्पनी बनाएर प्राथमिक शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।
निजी लगानीको शिवम् सिमेन्ट अहिले नेप्सेमा शेयर किनबेच भैरहेको छ ।...}