दुई सर्जक दवगं आशिष र सागर विरहिको दमदार सिर्जना कर्कलाको पातले – भिडियो सहित

काठमाण्डौ । दुई कुशल सर्जकले सिर्जना गरेको निकै सम्भावना भएको दमदार गीत कर्कलाको पातले भर्खरमात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई अडियो र भिडियो दम्दार बनाएको सो गीतमा कुलेन्द्र विश्वकर्मा र सरु थापाको आवाज रहेको छ । गीतलाई दवंग आशिषले लेखेका हुन भने लय सिर्जना अर्का कुशल सर्जक सागर विरहिले बनाएका छन ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ अमर सुनारले गीतलाई निकै मेहनत गरेर निर्देशन गरेका छन भने लोमस शर्मा र अश्मिता बुढा मगरले अभिनय गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी

प्रतिक्रिया