काठमाण्डौ । प्रिओपनिङ्गमा नेप्से करिव ९ अंकले बढेको छ । आज मंगलबार २१ कम्पनीको कारोवार भएकोमा अधिकांसको शेयर मूल्य मृद्धि भएको छ ।
बुटवल पावर कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै बढेको छ भने नागरिक लगानी कोषको सबै भन्दा धेरै कारोवार भएको छ ।
यो अबधिमा २४ लाख बराबरको कारोवार भएको छ । सोमवार सामान्य अंकको बृद्धिसँगै शेयर बजार बन्द भएको छ । मंगलबार नेप्से २ हजार १६ विन्दुबाट निरन्तर कारोवार हुने छ ।