काठमाण्डौ – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माँ ओलीले प्रतिनिधि सभा विघटन गरेपछि यसको चौतर्फि विरोध भइरहेको छ ।
यसै विच पुर्वप्रधानन्यायधीस सूशीला कार्कीले कुनै पनि हालतमा संसद पुनर्स्थापनाहुने विश्वास ब्यक्त गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तरर्वातामा उहाँले सोकुरा बताउनु भएको हो ।
नेकपा दाहाल,नेपाल र नेपाली काँग्रेस समेत अहिले विघटनको विपक्षमा रहेका छन भने ओली पक्ष संबैधानिक कदम भएको बताएका छन । यसै सन्दर्भमा कार्कीले अदालते चाहेमा एक महिना भित्र यो मुद्धाको टुङ्गो लाग्ने जिकिर गर्नुभएको छ ।