मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सा...}
कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । वर्दगोरिया गाँउपालिका–३ का युवामा र्यापिड टेष्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी (प्रस्तावित एसएसपी) सुदीप गिरीले र्यापिडमा पोजेटिभ देखिएपछि स...}
यस्तै शक्ति बस्नेतको पहलमा पनि काठमाडौंबाट मजदुर घर फर्किए । सरकारमा रहेका मन्त्री र नेकपाका नेताको पछिल्लो ३ दिनयता दैनिक ६० देखि १ सय बस काठमाडौंबाट मजदुर बोकेर गन्तव्यतर्फ लागेका छन् ।
सरकारले लकडाउन उल्ल्ङ्घन गर्नेलाई कारवाही गर्ने बताए पनि पछिल्लो समय यात्रु धमाधम बसमा घर जान थालेका हुन् ।
नेता...}
बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ।
यो पनि हेर्नुहोस्
मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।
उदयपुरको भुल्क...}
लक डाउनले सांगीतिक बजार सेलाइरहेको बेला बागलुङका युवा सुरेन्द्र पौडेलले आफ्नो गाउँको परिचय दिने खालको पञ्चे बाजाको गीत लिएर आएका छन् ।
शान्ति श्री परियार र शिवम् केसी को आवाज रहेको सो गीतको लय शिवम् केसी र शब्द लालू लामिछानेको रहेको छ । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ ।
सूर्य खड्काको युट्युब...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।
चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो...}
बागलुङ : लकडाउनका कारण काठमाडौमा अलपत्र परेका पश्चिम बागलुङका २०० जना नागरिक गाउँ फर्किएका छन् । अध्ययन, स्वास्थय उपचार र ज्याला मजदुरीका निम्ति काठमाडौमा रहेका २०० जना नागरिक बुधबार साझ ८ बजे बुर्तिबाङ आईपुगेका हुन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापती दर्णकुमार कुवँरले बुर्तिबाङसम्म आउने बसको सवार...}
समाजवादी र राजपा पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश फिर्ता गर्ने तयारीमा प्रधानमन्त्री केपी ओली लागेका छन् । यी दुई पार्टी फुटाउने योजना असफल भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने मनस्थितीमा पुगेका हुन् । अध्यादेश जारी गरेपछि प्रधानमन्त्री...}
थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३...}