गणेश अधिकारी र अमृता नेपालीको आवाजमा वियोगान्त गीत – पैताला

काठमाडौ – पछिल्लो समय एक पछि अर्को गीत सार्बजनिक गर्दै सबै माझ चर्चामा आएका गायक तथा सर्जक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत पैताला भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा अधिकारीलाई अमृता नेपालीले साथ दिएकी छन् । गीतलाई रमेश परियारले लय तथा शब्द सिर्जना गरेका छन् ।

निकै उत्कृष्ट शब्द तथा लय रहेको सी गीतको म्युजिक भिडियो पनि दमदार बनाइएको छ ।

गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् भने सगुन शाही र किरण थापा मगरको अभिनय रहेको छ ।

गीत योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया