सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले यसअघ...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
एजेन्सी । दक्षिण कोरियाले उत्तकोरियाली सर्वोच्च नेता किम जोङ उन जीवतै र राम्रो अवस्थामा रहनुभएको दाबी गरेको छ । केही दिनअघि देखि किमको स्वास्थ्य अवस्थाका बारेमा संसारभर चलेका विभिन्न अफवाहका बीच दक्षिण कोरियाले आइतबार उनको अवस्था राम्रो रहेको जानकारी दिएको हो ।
सिएनएनसँगको कुराकानीका क्रममा दक्षिण क...}
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले काठमाडौंमा अलपत्र आफ्ना जिल्लाका विद्यार्थीलाई घर पठाएका छन् । आइतबार काठमाडौंको गोंगबुबाट दुई वटा बसमा उनी आफै पुगेर १ सय २० विद्यार्थीलाई जिल्ला पठाएका हुन् । कोइराला नवलपुरबाटै निर्वाचित सांसद समेत हुन् । महामन्त्री कोइरालाले लकडाउनका का...}
सार्वजनिक लेखा समितिले कोरोना भाइरस(कोभिड–१९) जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको छानबिन अघि बढाएको छ ।
यद्यपि उक्त खरिद प्रक्रिया रद्द गरेर कम्पनीको धरौटीसमेत जफत गर्ने निर्णय सरकारले गरिसकेको छ । समितिले आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्...}
जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।
थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडा...}
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धिहुनेछ । मित्रजनहरु सगँको अधिक सामीप्यता कष्टकर रहनेछ । यात्रामा बिषेश साबधानी अपनाउनु पर्ने समय रहेकोछ । अधुराकार्य संचालन गर्नका निम्ती समय उत्तम रहेकोछ । अरुको बिश्वासमा पर्दा सामान्य समस्याको सामना गर्नु पर्नेछ ।
बृष राशि (इ, उ,...}
रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहनेछ...}
कोरोना संक्रमणको बेला अग्रपंतीमा रहेर काम गरिरहेका नेपाल भरिका रेडियोहरु आफै भने धेरै समस्यमा छन । विनासकारी महाभुकम्पको बेला होस या जस्तो सुकै राजनितिक परिर्वतनको बेला होस रेडियोहरुले आफ्नो भुमिकालाई जिम्मेवारी पुर्वक निर्वाह गरेका छन ।
सबैलाई सूचनाको पहुँचबाट नजिक राख्न रेडियोहरुलाई कोरोनाको संक...}