काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ – साताको दोस्रो दिन सोमबार नेप्से १३ अंगले घटेको छ । दिनै भरी हरियो रहेको नेप्से बजार बन्द हुने अन्तिम घण्टामा भने विक्री चापले बजार घटेको थियो ।
आज २१६ कम्पनीहरुको ७ अर्ब ५० करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका मध्य ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने ६३ कम्पनीह...}
मेष – मनमा शान्ति छाउने छ । आटेको पुग्ला । साथीभाइ सँगको रमाइलो भेट हुने छ ।
वृष – नसोचेको खबर सुन्नु पर्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।
मिथुन – आज यात्रा नगरेको राम्रो हुने छ । सामान्य चोटपटक लाग्ने सम्भावना छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मनले...}
काठमाडौं– कोरोना महामारीले सबै क्षेत्र ठप्प जस्तै छ । यो बेला शेयर बाजार भने सक्रिय छ ।
दैनिक ४ अर्वमाथिको कारोबार हुने शेयर बजारमा डिजिटल प्रविधि आएसँगै सबैको ध्यान यसमा पर्न थालेको छ ।
यही कारणले पनि सरकारले शेयर बजार बन्द गरेको छैन । धेरै लगानीकर्ताको चासो अहिले भने प्राथमिक शेयरमा रहेको छ । त्...}
मेष – यात्राको अवसर मिल्नेछ छ । मिठो भोजनको योग छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – लामो दूरीको यात्रा सकेसम्म नगर्नु होला । साथीभाइसँग भेट हुने योग छ । धन खर्च हुने छ ।
मिथुन – शिक्षामा सफलता मिल्ने छ । आकस्मिक धन लाभ हुनेछ छ । मनमा शान्ति होला ।
कर्कट – पारिवारिक सुख...}
काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक जलविद्युत् कम्पनीले प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले यही वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको भएको छ ।
कम्पनीले गत वै...}
काठमाण्डौ – नेपालमा कोरोना लागेर एकै दिन ३५ जनाको ज्यान गएको छ ।
बिहीबार मन्त्रलायले दिएको जानकारी अनुसार २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो अवधिमा १३ हजार ५ सय ६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गरिएको थियो ।
बिहीबार थपिएका ४ हजार ९ सय २८ संक्रमितसहित न...}
मेष – मनमा शान्ति छाउने छ । आटेको पुग्ला । साथीभाइ सँगको रमाइलो भेट हुने छ ।
वृष – नसोचेको खबर सुन्नु पर्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।
मिथुन – आज यात्रा नगरेको राम्रो हुने छ । सामान्य चोटपटक लाग्ने सम्भावना छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मनले...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ।
सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गते (आज)देखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले कुल जारी पूँजी...}
काठमाण्डौ – पुँजी वृद्धिको दबाबमा रहेको नविल बैंकले युनाइटेड फानान्सलाई गाभ्ने भएको छ ।
आज एक कार्यक्रम बीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले मर्जरसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका...}